| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी बनेको छ । माओवादी केन्द्र तर्फबाट अध्यक्षका उम्मेदवार निमा लामाले १६ सय २४ मत प्राप्त गरि विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धन बहादुर गुरुङले १३ सय ११ मत प्राप्त गरे
उपाध्यक्ष विजयी भएकी माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी गुरुङले १५ सय ६५ प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकि मेतोक छोकी लामाले १३ सय ७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्