
गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसले जितेको छ । नेपाली काँग्रेस तर्पmबाट गाउँपालिका अध्यक्ष पदको उम्मदेवार ज्ञानेन्द्र गुरुङ र उपाध्यक्ष पदका उम्मदेवार रिता देवकोटा विजयी भएका हुन् ।

नेपाली सेनाले माछाखोलामा निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ । नेपाली सेनाले दुई करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको माछाखोला पुलको बिहिबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका

गोरखाको पालुङटार नगरपालिकामा हार्ने र जित्ने उम्मेदवार सँगसँगै बिजयी ¥यालीमा सहभागी भएका छन् । माओवादी केन्द्रबाट मेयर, उपमेयरमा बिजयी बिवस चिन्तन र बन्दना पाण्डेसँगै मेयरमा पराजित कांग्रेसका दिपकबाबु कंडेल बिजयी

उत्तरी गोरखाको चुमनुमब्री गाउँपालिका वडा नं ५ मा नेपाली काँग्रेसका कालेन छेवाङ विजयी भएका छन् । नेपाली काँग्रेस तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार छेवाङले २ सय १० मत प्राप्त गरेका

५ जेठ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा

बिहीबार देशकाकेही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ
स्थानीय तहको निर्वाचनसँगै पालिकाहरुमा पाँच वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको आ–आफ्नै योजनाहरु घोषणा पत्रमार्पmत सार्वजनिक भएका छन् । चुनावअघि घोषणा पत्रमा सार्वजनिक भएका विषय अब

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाब भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदका उम्मेदवार नवराज ढकालले आफुले आफैँलाई हालेको भोट हराएको

गोरखाको पालुङटार नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांँग्रेस तर्फबाट वडा पदका उम्मदेवार चेत बहादुर गुरुङले ७ सय ३० मत प्राप्त गरी विजयी

पालुङटार नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ । माओवादी केन्द्रकातर्फबाट मेयर पदका उम्मेदवार विवश चिन्तन (अजय)ले ६ हजार ७२ मत प्राप्त गरी विजयी भएका