| बिहिबार, कार्तिक २६, २०८३

समाज

खोर्लाबेसीमा हेलिकप्टरबाट ‘मसला’ बोकेर अस्पताल ढलान

गोरखाको धार्चे गाउँपालिका(३ स्थित खोर्लाबेसीमा १५ शैयाको सामुदायिक अस्पाताल निर्माणको काम ८० प्रतिशत पुरा भएको छ । करिब तीन करोड लगानीमा निर्माण हुन लागेको अस्पताल गाउँपालिकाको ४० र छायाँ नेपालको

जनप्रतिनिधिद्धारा राजधानीमा मसेलका स्थानीयसँग राय तथा सुझाब संकलन

भिमसेनथापा गाउँपालिका–१ मसेलका स्थानीयहरुसँग नवनिर्वाचित जनप्रतिनिधद्धारा राजधानीमा शनिबार राय तथा सुझाव संकलन गरेको छ । विभिन्न कारणले काठमाडौंमा बसोबास गर्दै आएका मसेलबासीहरुसँग नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतासँय राय तथा सुझाव संकलन गरेको

बाबुरामले भने : अस्वस्थ संघर्षले पालुङटारमा हार्यौँ, अन्यत्र माओवादीले ढाँट्यो

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृहजिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन् । चुनावी समिक्षा कार्यक्रममा सहभागी हुन शनिवार गोरखा

तीनकिलोमा बस र मोटरसाईकल ठोक्किएर दुर्घटना, एक जना घाइते

गोरखा नगरपालिका–१३ स्थित तीन किलोमा बस र मोटरसाईकल ठोक्किदा शनिबार एक जना घाइते भएका छन् । गोरखाबाट आबुखैरेनी जार्दै गरेको ना ५ ख ५००५ बस र ग २१ प ४८८

औतारी लामाको नयाँ अवतार

पढ्ने, पूजा गर्ने समय अघिपछि उनी सखाहरुसित गुम्बाको पेटीमा खेलिरहेका भेटिन्छन् । आँगन वा कतै छेउकुनामा आफ्नै तालसुरमा मस्त पनि देखिन्छन् । बालसुलभ चकचक गर्छन्, जान अञ्जानमा बिज्याइँ पनि गर्छन्

मनास्लु पदमार्गको झोलुङ्गे पुलबाट खसेर पाँचवटा खच्चड मर्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुल भत्किएको छ । पुलमा रहेको स्ल्याब र जाली च्यातिँदा बिहिवार पाँच वटा खच्चड लडेर मरेको छ

गोरखाका यातायात ब्यवशायीको गुनासै–गुनासो

यातायाताको क्षेत्रमा धेरै समस्या रहेको तर सरोकारवाला निकायले समाधानमा चासो नदिएको गुनासो गोरखाका यातायात ब्यवशायीले गरेका छन् । यातायात व्यवस्था कार्यालय कास्कीको आयोजनामा शुक्रवार गोरखा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले

थप २६ जनामा कोरोना संक्रमण, १११ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना

सार्वजनिक सवारी साधनको भाडा घट्यो

यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो ।  यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा

‘बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ बस्ती छनौट, बजेट स्वीकृत भएन

चालु आर्थिक बर्ष समाप्त हुन डेढ महिना बाँकीछँदा ‘बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ अन्तरगत बस्ती छनौट भएपनि कार्यक्रम छनौट हुन सकेको छैन । एक महिना अघि कृषि ज्ञान केन्द्र गोरखाले गोरखा