
मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसमा गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच समाज गोरखा शाखाका सभापति सिताराम तिवारीले गुरुकुलका प्रधानाध्यापक इश्वरी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका

चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि

दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएर पानी बितरण सुरु भएको तीन महिना भयो । यो आयोजना बनेपछि गोरखामा पानी हाहाकार हुँदैन भनेर आयोजना सुरु हुँदादेखि नै चर्चा थियो ।

गोरखाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक वनमा ६ वटा पोखरी निर्माण गरिएको छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि भन्दै जिल्लाका सामुदायिक वनहरुमा पोखरी निर्माण गरिएको हो

तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम

स्थानीय निर्वाचनमा सरकारले पर्याप्त सुरक्षा प्रदान गर्न नसकेपछि आगामी संसदीय चुनाव दुई चरणमा गर्नुपर्ने निष्कर्ष निर्वाचन आयोगले निकालेको छ ।आगामी चुनावबारे आयोगको निष्कर्ष सुनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने,

सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम

नेपाल पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ रेडियो टेलिभिजन समन्वय विभागको सदस्यमा मनोनित भएका छन् । पत्रकार महासंघ केन्द्रिय समितिले गठन गरेको विभागमा श्रेष्ठ मनोनित भएका हुन् । नेपाल

तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ