
देशभरको मौसम बदली रही आज सोमबार केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारले तत्काल बाध्यकारी व्यवस्था सच्याउनुपर्ने

गोरखाको जिल्ला समन्वय समिति नौ सदस्यीय हुने भएको छ । आईतवारको छैठौँ जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि पनि जिल्ला समन्वय समिति नौ सदस्यीय

गोरखाको शहिद लखन गाउँपालिकाले पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन गरेको स्त्री रोग र पाठेघरको क्यान्सर परीक्षण शिविरमा ४३७ जनाले सेवा लिएका छन् । गाउँपालिकाकाले मंगलबारदेखि शनिबारसम्म पालिकाभित्रका ५ वटा स्वास्थ्य

गोरखा सरदमुकामको हरमटारी रंगशालामा दृष्टिविहीनहरुका लागि क्रिकेट अभ्यास सुरु भएको छ । नेत्रहीन व्रिmकेट संघ नेपाल आयोजना तथा गोरखा नेत्रहीन संघको साझेदारीमा पाँच दिने व्रिmकेट अभ्यास सुरु भएको हो ।

रासयनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसानलाई ठगी गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महंगो पैसा

गोरखा सदरमुकाम स्थित रानीवनमा रहेको द वल्र्डक्यापिटल स्कुलमा अध्यनरत विद्यार्थीहरुले बजार क्षेत्रका सडक दायाँ बाया सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर उनीहरुले आईतवार सडकको दायाँवायाँ सरसफाइ गरेका

गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीको सतीघाटमा एक पुरुष शव भेटिएको छ । आइतबार विहान मस्र्याङ्दी नदीको किनारमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए । करिब ५०÷५५ वर्ष

गोरखाको आरुघाटबाट उद्धार गरेर मानव सेवा आश्रम पोरखा हेम्जामा राखिएका एक युवक सम्पर्क बिहिन भएका छन् । धादीङ बुडाथुम घर भएका, मानसिक सन्तुलन गुमाएका २३ वर्षिय युवक आश्रमबाट भागेका हुन्

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो । आज