
गोरखाको आरुघाट गाउँपालिका १ मान्बु श्याम्चेतमा पहिरो बगेपछि १२ वटा घर पुरिएको र ४० घर जोखिममा परेको स्थानीय कुमार लामाले बताए । बस्तीलाई बिच भागमा पारेर बगेको पहिरोले पुरै गाउँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेसित तालमेल हुने बताएका छन् । प्रदेश स्तरीय प्रशिक्षणको कार्यक्रममा सहभागी हुन बुधबार गोरखा आइपुगेका अध्यक्ष थापाले तालमेल गरेको

रोटरी क्लव अफ गोरखाले गोरखा कारागारलाई पानी छान्ने उपकरण प्रदान गरेको छ । बुधबार क्लवका अध्यक्ष कृष्ण ढकालले एसपी केदार खनाल र कारागार शाखा प्रमुख गणेश भट्टराईलाई सो उपकरण प्रदान

प्रदेश सरकार अन्तरगतका गोरखाका सरकारी कार्यालयहरुले चालु आर्थिक बर्षमा ८२ प्रतिशत खर्च प्रगति गरेका छन् । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका १७ वटा सरकारी कार्यालयहरुमा चालु आर्थिक वर्षमा

गोरखा नगरपालिका वडा नं ४ स्थित फिनाममा गुरु पुर्णिमाको अवसरमा गुरु तथा शिष्यलाई सम्मान गरिएको छ । बुधबार वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा वडाका पुर्व शिक्षक र मन्त्रालयका पुर्व सचिव, मन्त्रालयका

गोरखा कारागारमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई सास्ती भएको छ । वर्षातको बेला कारागारको छत चुहिएर पानी चुहिने गरेको कैदीबन्दीले गुनासो गरेका छन् । क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको गोरखा कारागारमा पानी

जसको हातमा डाडुपन्यू छ, उसले आफ्नो भाग मात्र ताक्यो भने एकातिर अरु भोकै हुन्छन्, अर्कातिर आफुले बदनाम सहनुपर्छ ।गण्डकी प्रदेश सरकारको बजेटमा डाडुपन्यू हातमा हुनेले आफ्नै भागमा उधुम खन्याएर ढुकुटी

मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक युवकको मृत्यू भएको छ । गोरखा नगरपालिका ५ पस्लाङमा भएको बा ६५ प ५०५६ नंबरको मोटरसाइकल दुर्घटनामा परी २५ बर्षका स्थानीय प्रतीक

पहिरोले पुरिएर गोरखाको सिरानचोक ६ गैरीगाउँमा एक वृद्धको मृत्यू भएको छ । जंगलमा दाउरा काट्न गएका ८० बर्षका सुकबहादुर गुरुङ मंगलबार साँझ साँढे पाँचबजेतिर माथिबाट झरेको सुख्खा पहिरोमा पुरिएर मृत्यू

सडक सञ्जाल नजोडिएको गोरखाका चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट पैसा ढुवानी गरिएको छ । गाउँपालिका केन्द्रमा रहेको एक मात्र कुमारी बैंकले पालिकाको चालु वर्ष सञ्चालन भएको योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र