
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णयको खारेजी गर्नुभएको छ । भट्टराईले नयाँ पार्टी पुनर्गठनमा

गोरखाका ११ स्थानीय तहको २१ करोड ९१ लाख ३४ हजार बेरुजु रकम रहेको छ । यो भन्दा अघिल्लो वर्ष बेरुजु २३ करोड थियो । हरेक वर्ष गोरखाका स्थानीय तहहरुको बेरुजु

करारका कर्मचारी हटाउने धार्चे गाउँपालिकाको निर्णय बिरुद्ध करार सेवाका कर्मचारी आन्दोलित भएका छन् । १५ जना भन्दाबढि कर्मचारीले प्रेस बिज्ञप्ती जारी गर्दै असार ३१ गते गाउँ कार्यपालिकाको बैठकले विद्यालयका शिक्षक

बाढी, पहिरो लगायतका विपद्बाट पिडित बनेकाहरुका लागि भारतीय जनताको तर्फबाट प्राप्त राहत सामाग्री हस्तान्तरण गरिएको छ ।गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज (शुक्रबार) नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा ११३ घरधुरी छन् । बिगत पाँच बर्षअघिदेखि झर्न थालेको पहिरोले यहाँका बासिन्दा आहत छन् । यहाँको पहिरो नियन्त्रण गर्न अहिलेसम्म ६८ लाख रुपैयाँ खर्च

गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले गाउँसभामा एकलौटी निर्णय गरेको भन्दै २० जना सदस्यहरुले गाउँसभा बहिस्कार गरेका छन् । बजेट निर्माणका क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने ब्यवस्था

श्यामचेतको पहिरोबाट विस्थापित तथा उच्च जोखिममा रहेका बासिन्दालाई बिहिबार राहत वितरण गरिएको छ । आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा बुधबार साँझ गएको पहिरोले घर गुमाएका, विस्थापित तथा उच्च जोखिममा

गोरखामा आगामि आर्थिक वर्ष २०७९/०८० का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जस अन्तर्गत श्रमिकको ज्याला ५ प्रतिशत बढेको छ । दक्ष कामदारको ज्याला यस अघि कायम रहेको रु

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट बिनियोजन गरेको छ । असार १० गते स्थगित भएको ११ औँ नगरसभालाई बिहिवार पूर्णता दिँदै नगर उपप्रमुख मसली माया थोकरले आगामी वर्ष

करारका कर्मचारी हटाउने गण्डकी गाउँ कार्यपालिकाको निर्णयले प्रतिशोधपूर्ण रहेको गण्डकी गाउँपालिकाका करार कर्मचारी मञ्चले आरोप लगाएको छ । कार्यपालिकाको ८७ औँ बैठकले गाउँपालिका, गाउँ कार्यपालिकाबाट नियुक्ति लिई सेवा करारमा कार्यरत