| बिहिबार, कार्तिक २६, २०८३

समाज

गण्डकी गाउँपालिकाद्वारा करारका ७० जना कर्मचारी निकाल्ने तयारी

गोरखाको गण्डकी गाउँपालिकाको कार्यपालिका बैठकले यसअघि करारमा नियुक्त भएका ७० जना कर्मचारीलाई निकाल्ने निर्णय गरेको छ । बिहिवार बसेको गाउँ कार्यपालिकाको बैठकले ७० जना कर्मचारीको करार नियुक्ति नविकरण नगर्ने निर्णय

बुढीगण्डकीमा सरकारी जग्गाको पनि मुआब्जा !

सरकारले आफैं बनाउने निर्णय गरेको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार आयोजनामा सरकारी ऐलानी जग्गाको समेत मुआब्जा बाँडिएको देखिएको हो । ०७४

सुरक्षित खोपका लागि स्थानीय तहमै कोल्डचेन जरुरी

बालबालिकाले लगाउने नियमित खोपदेखि बिभिन्न समयमा फैलन सक्ने भाईरल रोगको बिरुद्ध लगाईने खोप स्थानीय तहमै सुरक्षित भण्डारण गर्दा प्रभावकारी हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय गोरखाले बुधवार सदरमुकाममा गुणस्तरीय

गोरखाका स्थानीय तहमा बेरुजुको चाङ : कुनको कति !

गोरखाका ११ स्थानीय तहको बेरुजु रकम २१ करोड ९१ लाख ३४ हजार रहेको छ । महालेखा परीक्षक कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार गोरखाका ११ स्थानीय तह मध्ये

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्न महालेखाको आग्रह

महालेखा परीक्षकको कार्यालयले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्न भनेको छ । महालेखाले बूढीगण्डकी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न अझै

खर्च गर्ने क्षमता बढाऊ

नेपाल आर्थिक अभावले ग्रस्त मुलुक हो । यहाँको विकासको ठूलो हिस्सा विदेशी दान तथा ऋणमा निर्भर छ । यहाँको विकासका लागि छिमेकी मित्रराष्टू भारत, चीन, तथा अमेरिका, बेलायत, जापान जस्ता

मान्बु पहिरो अपडेट : अन्नपात र पशुबस्तु सुरक्षित ठाउँमा सारिँदै

गोरखाको मान्बु १ श्यामचेतमा पहिरो जाँदा ४० घर बिस्थापित भएका छन् । बुधवार साँझ गएको पहिरोले तीनवटा धन्सार घर बगाएको र अन्य करिब ४० वटा भन्दाबढि घर जोखिममा परेको हो

गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित

फ्रान्सको राजधानी पेरिस सहरको पूर्वी सिमानामा जोडिएको पँता शहरमा अबस्थित बिशाल पार्कमा१० जुलाई २०२२ का दिन गोरखाली समाज फ्रान्सको महाधिवेशन सम्पन्न भएको हो । अधिवेशनले रामेश्वर श्रेष्ठलाई अध्यक्षमा, नानु देबकोटालाई

स्थानीय तहमा निर्वाचित सेवा निवृत्त शिक्षकलाई सम्मान

नेपाल निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसरमा २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । ८ जना जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरिएको समाजका सचिव रामबाबु श्रेष्ठले

गोरखा सदरमुकामको खोलखोलेमा एक युवकको शव भेटियो, हत्या आंशका

गोरखा सदरमुकाम स्थित खोलखोलेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका –८ आलेगाऊका २४ वर्षका अनिश आलेमगरको शव विहिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नगरपालिका