
गण्डकी प्रदेश सरकारले भानुजयन्तीका अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा (भानु जयन्ती) मनाउन बुधबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको

रेशम न्यौपाने प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलघुवित्त र मौद्रिक नीति लघुवित्त कोष तथा लघुवित्तमार्फत सहुलियत कर्जा दिने कुरा बजेटमार्फत आएका छन् । ती कुरालाई

तिब्बतको सीमानामा रहेको गोरखाको चुम उपत्यकामा चुम गुम्बा पुस्तकालय स्थापना गरिएको छ । सोमबार र मंगलबार दुई दिने कार्यक्रम आयोजना गरी पुस्तकालयको उद्घाटन गरिएको हो । चुम गुम्बा निर्माण गरेका

‘हामी स्वस्थ रहने कि अस्वस्थ रहने हाम्रै हातमा निर्भर छ । हाम्रो शरीरमा ७२ प्रतिशत पानी छ । त्यसैले हाम्रो शरीरलाई कति स्वस्थ राख्ने भन्ने हामी कति शुद्ध, स्वच्छ पानी

गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । अब उनले सार्वजनिक कार्यक्रममा

नेपाली सेनाले निर्माण गरेको बिगत पाँच बर्षदेखि निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकको १८ किलोमिटर खण्ड सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रम गरी नेपाली सेनाको विकास

गोरखामा गण्डकी प्रदेशको मुख्यमन्त्री, मन्त्री सांसद र नेताको निजी ट्रष्ट र फाण्डेशनका लागि रु एक दान संकलन अभियान गोरखामा पनि चलेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गोरखाको

डाडुपन्यू लिनेहरुले गण्डकी प्रदेशको बजेटमा रजाइँ गरेको बिषय आलोचित भइरहेका बेला जसपाकी सांसद धनमाया लामाले पनि आफ्नो परिवारको सदस्यको नाममा ठूलो धनराशी छुट्याएको पाइएको छ । आर्थिक बर्ष २०७९÷०८० का

गोरखा सदरमुकाममा अपाङ्गता सहायता कक्ष स्थापना गरिएको छ । गोरखा नेत्रहिन संघ गोरखाको पहलमा स्थानीय तह र विभिन्न संघसस्थाको आर्थिक सहयोगमा अपाङ्गता सहायता कक्ष स्थापना गरिएको हो । अपाङ्गता भएको

केशव गुरुङ : धार्चे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गोरेटो बाटो, पदमार्ग र धार्चे डबली निर्माण गरिएको छ । प्रधामन्त्री रोजगारी कार्यक्रमका लागि आर्थिक वर्ष २०७८÷०७९ मा पालिकालाई ६१ लाख