| बिहिबार, कार्तिक २६, २०८३

समाज

नगरकार्यपालिका कार्यालय सार्ने प्रस्ताब सेवाग्राहीमैत्री

यदि कसैले कुनै बिषय उठान ग¥यो भने त्यो नागरिकमैत्री छ कि छैन, भनेर ब्याख्या विश्लेषण गर्न भन्दा त्यो प्रस्ताब कसले ल्यायो, त्यो सफल भयो भने श्रेय कसलाई जान्छ भन्नेतिर सबको

गोरखामा अवैध रुपमा जडिबुटी ओसारपसार गर्दै गरेको अबस्थामा व्यवसायी पक्राउ

अवैध रुपमा जडिबुटी ओसारपसार गर्दै गरेको अबस्थामा एकजना व्यवसायी पक्राउ गरेका छन् । संकलन तथा छुटपुर्जीबिना जडिबुटी ओसारपसार गरिरहेका धार्चे ५ यमगाउँका सुकबहादुर गुरुङलाई शनिबार अपरान्ह तीनबजे आरुघाटको बगैँचा टोलबाट

गोरखाको खानेपानीमा कोलिफर्मको मात्रा उच्च, गोरखा नपाका ३५ मध्य ३२ मा, पालुङ्टार र बारपाक सुलीकोटका सतप्रतिशतमा कोलिफर्म

केशव गुरुङ : स्वास्थ्य कार्यालय गोरखाले एकबर्ष लगाएर जिल्लाभरका खानेपानीको गुणस्तरबारे अध्ययन गरेको थियो । नमूनाको रुपमा जिल्लाभरका १०६ वटा स्रोतको अध्ययन गर्दा ८४ वटा स्रोतमा कोलिफर्मको मात्रा उच्च भेटिएको

गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको बजेट निर्माण कार्यशाला

गोरखा नगरपालिका वडा नं ९ मा रहेको गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०७९÷०८० कार्यक्रम र बजेट

एक सफल व्यवसायीको अनुभव : सही समयमा सही निर्णय लिनेहरु सफल हुन्छन्

शिव उप्रेती : आफ्नो भविष्य देख्ने ‘पुरुष’ इहलोकमा कोही पनि हुँदैन । आफ्नो भविष्य आफैले त देखिन्न भने कसैले अरुको भविष्यवाणी गर्छ भने त्यो बकवास मात्र हुन्छ । गोरखा सदरमुकाम

कहाँ हराउँछन् महिला र बालवालिका !

गोरखामा बालवालिका हराउने र फेला नपर्ने क्रम धेरै बढेको छ । महिला र बालवालिका हराएको उजुरी जिल्ला प्रहरी कार्यालयको महिला सेलमा चाङ छ । चालु वर्षको जेठ मसान्त सम्म अर्थात

रोटरी क्लव अफ गोरखाको पदस्थापन

रोटरी क्लव अफ गोरखाको २० औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच डिस्टूीस्क ३२९२ को वर्ष २२÷२३ को डिस्टूीस्क गर्भनर नोमिनी राजेन्द्र

रोट्रर्‍याक क्लव अफ गोरखाको अध्यक्षमा निरन्जन कट्टेल

रोट्रर्‍याक क्लव अफ गोरखाको अध्यक्षमा निरन्जन कट्टेल चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा भएको क्लव ११ औ पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष समिर श्रेष्ठले अध्यक्ष निरन्जन कट्टेललाई अध्यक्ष पद

द्रव्यशाह बहुमुखी क्याम्पस क्यूएए मान्यता प्राप्त

द्रव्यशाह बहुमुखी क्याम्पसले गुणस्तरीय सुनिश्चिता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) मान्यता प्राप्त गरेको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा संचालनमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसले शुक्रबार क्यूएए मान्यता पाएको क्याम्पसले जनाएको छ

गोरखा नगरपालिकाको कार्यालय जिससमा सार्न प्रस्ताव, प्रक्रिया के हुन्छ ?

गोरखा नगरपालिकाको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा सार्न जनप्रतिनिधिले माग गरेका छन् । नगर कार्यापालिकाका १३ जना सदस्यले नगरपालिका अहिले भएको ठाउँमा भन्दा जिल्ला समन्वय समिति रहेको ठाउँमा हुँदा नगरबासीलाई