| बिहिबार, कार्तिक २६, २०८३

समाज

असल छिमेकी नेपालद्वारा श्याम्चेतका ४० परिवारलाई राहत सामग्री वितरण

गोरखाको आरुघाट गाउँपालिका १ श्याम्चेतका पहिरो पिडित स्थानीयहरुलाई राहत सामाग्री वितरण गरेको छ । घटनास्थलमै पुगेर सो संस्थाले पहिरो पिडित राहत सामाग्री वितरण गरेको हो । पूर्ण क्षति भएको तीन

भच्चेक स्वास्थ्यचौकीमा २४ घण्टे स्वास्थ्य सेवा सुरु

अजिरकोट गाउँपालिका केन्द्र भच्चेकमा रहेको भच्चेक स्वास्थ्यचौकी २४ घण्टा संचालन हुने भएको छ । स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा दिनकालागि २४ घण्टा स्वास्थ्य संस्था खुल्ला गरिएको गाउँपालिका उपप्रमुख अनिता भुजेलले

शक्ति माविमा वृक्षारोपण

गोरखा सदरमुकामको पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका, लियो क्लव अफ गोरखाको संयुक्त आयोजनामा विद्यालयमा वृक्षरोपण गरिएको हो

दरौदीको रहमा फँसेको युवाको उद्धार

दरौँदीको रहमा फँसेको एक युवाको आइतबार उद्धार गरिएको छ । गोरखा नगरपालिका वडा नं १० छेपेटारस्थित ठुटे बजार नेरको रहमा फँसेका गोनपा ९ का दिनेश परियारको उद्धार गरिएको हो ।

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
चुनावी गणितमा अल्झिने दलहरुसित एकता अकल्पनीय : डाक्टर भट्टराई

पूर्व प्रधानमन्त्री डाक्टर बाबुरामा भट्टराईले आफूहरु नयाँ पार्टी निर्माणमा लागेको बताएका छन् । पुराना पार्टीहरुसित यही अबस्थामा एकता नहुने भन्दै उनले नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने बताएका हुन् ।

कर्मचारी निश्कासनको निर्णय सामान्य

गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकाले करिब ७०÷७० जना अस्थायी, करार, ज्यालादारी कर्मचारी निश्कासन गरी आफ्नो कार्यसम्पादनको पृथक अनुभूति गराएका छन् । पहिले कांग्रेसका पालिका प्रमुख हुँदा पनि उही कर्मचारी, अहिले

लिगलिगकोटमा संग्रहालय बनाउन आएको रु. ४५ लाख खर्च भएन

गोरखाको पालुङ्टार नगरपालिका २ लिगलिगकोटमा संग्रहालय निर्माणका लागि आएको ४५ लाख रुपैयाँ फिर्ता भएको छ । जग्गा ब्यवस्थापन नहुँदा चालुवर्ष त्यहाँ लिगलिगकोट संग्रहालय बनाउने बजेट खर्च गर्न नसकेको सामाजिक विकास

गोरखाका संघअन्तर्गतका कार्यालयबाट ८७ करोड फिर्ता

केशव गुरुङ : आर्थिक वर्ष २०७८/०७९ मा संघ सरकार अन्तरगतका जिल्लाका सरकारी कार्यालयहरुका लागि कुल १४ अर्ब ४४ करोड ८२ लाख ९ हजार ५ सय २७ रुपैया रकम विनियोजन भएको

जडीबुटी बीमा साउनदेखि लागू हुने

साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक

सामाजिक बिकास कार्यालयको प्रगती ७० प्रतिशत

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८÷७९ मा ७० प्रतिशत प्रगती हाँसिल गरेको छ । शुक्रवार कार्यालयले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा कार्यालय प्रमुख दिपेन्द्र परियारले चालु वर्ष पँुजिगत