
पूर्वाधार कार्यालय गोरखाले सडकै नभएको ठाउँमा हत्तपत्त पाँच करोड खर्चेर पक्की पुल बनायो । सर्वत्र टीका टिप्पणी, आलोचना र अख्तियारले अनुसन्धान गर्न थालेपछि हतार–हतार सडक खन्न लाग्दा वन कार्यालयले अवरोध

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङमा गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘बोर्लाङ भीमसेन थापा कप

भूकम्पका बेला गोरखाको दुर्गम क्षेत्रमा काम गर्ने गरी आएको एक विदेशी संस्थाले ‘दुर्गमबासी सरकारप्रति आस्वस्त कि एनजीओ, आइएनजीओप्रति’ भन्ने एक अध्ययन गरेको थियो । पिपुल इन निड(पिन) नामक सो संस्थाले

रुम टु रिड नामक एक सामाजिक संस्थाले गोरखामा ५८ औं राष्टिूय बालदिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । सो संस्थाद्वारा कार्यक्रम लागु भएका विद्यालयहरुमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो

गोरखा आँबुखैरेनी सडक खण्डको गोनपा १३ मझुवा प्रहरी चौकी नजिकै बोलेरो जिप र मोटरसाईक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परि मोटरसाईकल चालक गोरखा नगरपालिका वडा नम्बर ७

गोरखा नगरपालिका वडा नम्बर १० विरेन्चोकमा रहेको रत्नराज्य माविलाई कम्युटर हस्तान्तरण गरिएको हो । हाम्रो प्यारो नेपाल नामक सामाजिक संस्थाले बुधबार एक कार्यक्रमका बीच सो माविलाई कम्प्युटर हस्तान्तरण गरेको हो

गोरखा नगरपालिकालाई रोटरी क्लब अफ गोरखाले तीनथान ह्विलचियर प्रदान गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमका बीच नगरपालिकालाई ह्विल चियर हस्तान्तरण गरेको अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । रोटरी क्लब

गोरखा सदरमुकाममा रहेको बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विहिबार एक कार्यक्रमका बीच सामाजिक विकास कार्यालय गोरखाद्वारा विद्यालयलाई खाद्यान्न

०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार

केशव गुरुङ : गोरखाको सडकमा घरवालाहरुले अर्काको देखासिकी गर्दै गोरखाका सडकमा जहाँतहीँ स्पिड ब्रेकर राख्ने गरिएको छ । घरवालाले आफ्नो घर अगाडिको सडकमा सवारी चालकलाई सकस पर्ने गरी जहाँतहीँ जथाभावी