
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका

गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले गोरखाको पालुङ्टारमा चालु वर्ष ४८ वटा योजनामा करिब नौ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । मन्त्री हरिशरण आचार्यले आफ्नो गृहनगर पालुङटारमा जलस्रोत

निरन्तर परेको वर्ष शुक्रबार पनि निरन्तर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसममा सामान्यतया बदली रहँदा यसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ । बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको

जरेबरमा सडक नबनाई पुल बनेको बिषय सर्वत्र आलोचित बन्यो । आलोचित मात्र बनेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर अनुसन्धानको बिषय पनि बनिरहेको छ । अहिले पूर्वाधार कार्यालयले हतारहतार पुलसम्म पुग्ने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट बुधबार प्रकाशित सूचनामा गोरखाका २७
देशभर डेंगु संक्रमणको त्रास बढिरहेका बेला गोरखामा पनि यसका बिरामी बढिरहेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बिहिबारसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०७९÷०८०

स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट,

गोरखा सदरमुकाममा सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यसवर्ष असोज १ गतेदेखि सहुलियत मूल्यको खाद्यान्न पसल सञ्चालन गर्ने जनाएको