| बुधबार, कार्तिक २५, २०८३

समाज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि ४ बजे

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार सोमबार ४ बजे शपथको तयारी

गोरखा २ बाट निर्वाचित प्रचण्ड बामगठबन्धनबाट प्रधानमन्त्री बन्ने

गोरखा क्षेत्र नं. २ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न चार दलीय गठबन्धनको बैठकमा

गोरखाका होटल तथा रेष्टुरेन्ट संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम

गोरखामा खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको आयोजनामा शुक्रबार जिल्लाभित्रका होमस्टे, होटल रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम

गोरखकाली हस्तकला उद्योगमा उत्पादित सामग्री बजारमा छ्यापछ्यापी (फोटो फिचर)

केशव गुरुङ : गोरखा नगरपालिका ८ सिमल गैरीकी रुकु थापा मगर गोरखकाली हस्तकला उद्योगीमा स्थापना काल देखि नै पछौरी बुन्ने, ढाका विभिन्न साम्रग्री बुन्ने काम गर्दै आएकी छिन् । विहान

सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

 सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदैछ । राष्ट्रपति भण्डारीले यही पुस

आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा

आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म

गोरखामा नदीजन्य सामग्रीको विधिवत उत्खननमा ढिलाइ हुँदा चोरी तस्करी बढ्यो

गोरखाका अधिकांश पालिकाले अहिलेसम्म ढुंगा, गिटी, बालुवा उत्खनन कार्य सुरु गरेका छैनन् । उत्खनन गर्न पाउने अवधि जम्मा पाँच महिना मात्र बाँकी छँदा अहिलेसम्म कतिपयले ठेक्का आव्हानै नगरेको र कतिपयले

गोरखामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो

आप्रवासी कामदार हकहित संरक्षण संजाल गोर्खाको आयोजनामा शनिबार गोरखामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’, भन्ने मुल नाराका

इन्सेकको वार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गोरखाको वार्षिक प्रतिवेदनको पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित घटनाहरुको वार्षिक पूर्व समिक्षा