
गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार संयुक्त रुपमा नवनिर्मित

तनहुँको आँबुखैरेनीमा नबिल बैंकले आफ्नो सेवा सुरु गरेको छ । बैंकले आफ्नो दुई सय ३६ औ शाखा तनहूँको आँबुखैरेनी बजारमा सोमवारदेखि सञ्चालनमा ल्याएको बैंकका व्यास क्लस्टर प्रमुख हरि ढकालले बताए

जिल्ला प्रशासन कार्यालय गोरखाले छिमेकी राष्ट्रमा कोभिड–१९ को नयाँ स्वरुप देखा परेको भन्दै जिल्लाबासीलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न र अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । निमित्त प्रमख जिल्ला

तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा देशभरका ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको तेह्रौँ र आफ्नो जीवन कालमा तेस्रो पटक प्रधानमन्त्री बन्न सफल बनेका पुष्पकमल दाहाललाई आम गोरखाबासीले बधाइ र कार्यकाल सफलताको शुभकामना व्यक्त गरिरहेका छन् । साथै उनीसित

गोरखा २ बाट प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका बाचा अहिले मतदाताले सम्झिरहेका छन् ।आईतवार साँझ प्रधानमन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालदेखि चिया पसल र चोकहरुमा दाहालले गरेका

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा जापानी भाषा कक्षा सुरु भएको छ । वर्किङ भिषामा जापानमा काम गर्न जानेहरुका लागि शनिबारबाट जापानी भाषा कक्षा संचालन गरिएको हो । शिराखावा

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने भएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिएसँगै मन्त्री श्रेष्ठले पनि शपथ लिने कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह

मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चित कालका लागि सेवा बन्द भएको छ । कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।आइतबार साँझ ७ बजे लाइन