| बुधबार, कार्तिक २५, २०८३

समाज

सहिदलखनको हिउँदे गाँउसभा तथा बाह्रौँ अधिवेशन सम्पन्न

सहिदलखन गाउँपालिकाको हिउँदे गाउँसभा तथा बाह्रौँ अधिवेशन सम्पन्न भएको छ । बिहिबार चार वटा विद्येयक पास गर्दै गाउँपालिकाले हिउँदे सभा तथा अधिवेशन सम्पन्न गरेको हो । गाउँसभामा न्यायिक समितिले उजुरी

गोरखाबाट प्रतिनिधित्व गरेका माओवादीका तीन सांसद शीर्ष पदमा

संसदमा गोरखाबाट प्रतिनिधित्व गरेका नेकपा माओवादी केन्द्रका तीन नेता तीन उच्च पदमा चयन भएका छन् । गोरखा २ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मत

तलब भत्ता जनताका लागि खर्च गर्ने गोरखा–१ का सांसद बजगाईंको घोषणा

गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले

अनि पो महोत्सव महोत्सव जस्तै हुन्छ

जुन कुराको पनि सुरुवाती चरणमा चरम महत्व हुन्छ । नेपाल भ्रमण बर्षको उपलक्ष्य पारेर पहिलो पल्ट २०५४ सालमा पहिलो गोरखा महोत्सव आयोजना गर्दा यसको महत्व अविस्मरणीय थियो । यसको रौनक,

गोरखाका थोकर र पाण्डे नगरपालिकाको केन्द्रिय सदस्यमा निर्वाचित

नगरपालिका संघको केन्द्रिय सदस्यमा गोरखाबाट दुई जना महिला सर्वसम्मतले निर्वाचित भएका छन् । गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर(सपना पुन) र पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे संघको केन्द्रिय सदस्यमा निर्वाचित

गोरखकाली बचत तथा ऋण सहकारीद्वारा ३१ औँ बार्षिकोत्सवमा रक्तदान

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेर ३१ औं बाषिकोत्सव समारोह मनाएको छ । बुधबार लक्ष्मीबजारस्थित आफ्नै कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका

गण्डकीको गैरीचौतारा स्वास्थ्यचौकीमा स्थानीयले ताला लगाए

गण्डकी गाउँपालिका वडा नं. ४ स्थित गैरीचौतारा आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयबासीले ताला लगाएका छन् । वडा कार्यालयसित समन्वय नगरी गाउँपालिकाको स्वास्थ्य शाखाले पुरानो भवनबाट सेवाकेन्द्र नयाँ भवनमा स्थानान्तरण गर्न लागेको

गण्डकीमा एमाले सांसद बस्यालले गराउने भए सांसदलाई शपथ

गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन

धार्चेका पाँच विद्यालयका छात्राहरुलाई पुनप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण

धार्चे गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुका लागि पुन प्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरिएको छ । स्वीटल्याण्डकी नागरिक रिनाटा फिलिपको आर्थिक सहयोगमा गोरखा नगरपालिका ७ नयाँबजारकी कल्पना श्रेष्ठले दुर्गम

सर्भेसुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र गुम्दामा पनि

धार्चे गाउँपालिका–५ गुम्दामा सर्भे सुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र शुभारम्भ भएको छ । सहकारीका अध्यक्ष सन्तोष गुरुङले बुधबार एक कार्यक्रम गरी सहकारीको सेवा केन्द्र उद्घाटन गरेका हुन् । गुम्दामा