
शिव उप्रेती :तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’ कार्यक्रम घोषणा गरे । सरकारले एकलाख र गाविसले एकलाख अनुदान दिने नीतिअनुसार प्रत्येक गाविसमा उपभोक्ता सहकारी गठन भयो ।

गोरखाको भीमसेनथापा गाउँपालिकाले लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । बिभिन्न वडा र छिमेकी आरुघाट गाउँपालिका, गोरखा नगरपालिकाबाट पनि तयारी कक्षामा सहभागी भएका छन् । वडा नम्बर ५ को शान्ति

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखा शाखाले आफ्नो स्थापना दिवसको अबसर पारेर गोरखा अस्पतालमा उपचाररत बिरामीहरुलाई आइतबार फलफुल बितरण गरेको छ । संगठनले १९ औं स्थापना दिवसको अवसरमा अस्पतालमा

समाजवादी केन्द्र निर्माण गर्दै पार्टी एकताको तयारीमा समेत रहेको नेपाल समाजवादी पार्टीले गोरखाका पाँच वटा पालिकामा पार्टी कमिटी पुनर्गठन गरेको छ । शनिबार सम्पन्न जिल्ला पार्टी कमिटीको पूर्ण बैठकले पालिका

लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समिति १९ औँ साधारण सभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले हरिभक्त कट्टेलको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन् । पार्टीको जिल्ला स्तरीय कार्यक्रममा सहभागी हुन शनिवार गोरखा आएका उनले पत्रकारहरुसँगको कुराकानीमा

टुक्रे योजना बनाउने, कनिका छरेजस्तो बजेट छर्ने, कार्यकर्तामैत्री बजेट बिनियोजन गर्दा देशभरका अधिकांश स्थानीय तहले देखिने गरी बिकास गर्न सकेनन् भन्ने आरोप खेपिरहेका छन् । यो प्रवृत्ति हिजो र आज

धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा भएको तीनदिने आधारभूत रक क्लाइम्बिङ तालिम सकिएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको आयोजना तथा यात्री टूेकिङ कम्पनीको व्यवस्थापनमा बिहिबारबाट शनिवारसम्म तालिम आयोजना

भिमसेनथापा गाउँपालिकाको ११ औं हिउँदे गाउँसभा सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाले विभिन्न विधेयकका साथै चालु वर्षको बजेट तथा कार्यक्रम संशोधन तथा विभिन्न समितिका प्रतिवेदनहरु पेश गर्दै गाउँसभा सम्पन्न गरेको

शिव उप्रेती : गत बिहिबार दिउँसो दुईबजे सहिदलखन गाउँपालिका ६ दार्चे फुरुण्डाँडाको सिरान घरमा पुग्दा एकजना हजूरबुबा उमेरका वृद्ध फोनमा बोल्दै थिए । छ फिटभन्दा अग्लो कद, दुब्ला पातला देखिने