| बुधबार, कार्तिक २५, २०८३

समाज

अर्थ मन्त्रालयको साढे २४ अर्ब बचत गर्ने योजना, सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला स्थगित

अर्थ मन्त्रालयले खर्च कटौती गर्ने निर्णय गरेको छ। अर्थले बजेटको २० प्रतिशतसम्मको खर्च कटौति गर्ने निर्णय गरेको हो। यी निर्णय कार्यान्वयनमा आउँदा साढे २४ अर्ब बच हुने अर्थको दाबी छ।

२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन

यस्तो छ निर्वाचन कार्यक्रम–मतदाता नामावली स् १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, दुई दिन सच्याउन समय दिने र १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने–राष्ट्रपति निर्वाचन स् १३ फागुनमा उम्मेदवारको

गृहमा कसलाई पठाउने निर्णय भएको छैन : सहमहामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरुले नै पाउनुपर्ने दावी गरेका छन् । गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रवि लामिछानेलाई मन्त्री बनाउन चर्को दबाब छ

 नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ

नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गरेको छ । सूचकाङ्कका अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेको छ । सीपीआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक(११० औं

गृहमन्त्री हामीलाई दिनेमा प्रधानमन्त्री अलमलमै हुनुहुन्छ : रास्वपा

 गृहमन्त्री पद दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता

गोरखामा बिमा प्राधिकरणको अन्तरक्रिया

नेपाल विमा प्राधिकरणले गोरखामा सोमवार अन्तरक्रिया कार्यक्रम गरेको छ । गोरखा नगरपालिकाभित्र जनप्रतिनिधि, जिल्लामा संचालित बिभिन्न बिमा कम्पनीका कर्मचारी लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेटवार्ता

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता

प्रजनन् बोका व्यावस्थापन सम्बन्धित तालिम आरुघाटमा सम्पन्न

गोरखामा प्रजनन् बोका व्यवस्थापन सम्बन्धित तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाले सिआरएस नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोग साथै भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकासँगको समन्वय

छेवेटारमा अस्थायी प्रहरी पोस्ट स्थापना

गोरखा नगरपालिका–१० छेवेटारमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । सोमबार एक कार्यक्रमका बीच गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले अस्थायी प्रहरी पोष्ट स्थापना गरेका हुन् । प्रहरी पोष्ट स्थापना