| बुधबार, कार्तिक २५, २०८३

समाज

तेह्र किलोमा देवबहादुर र फुलमाया बसेलको शालिक अनावरण तथा स्मृति पार्क उद्घाटन

गोरखा नगरपालिका–११ तेह्रोकिलो स्थित रानाडिही स्वर्गीय देवबहादुर बसेल तथा स्वर्गीय फूलमाया बसेको शालिक अनावरण गरिएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर रानामगरले विहिबार शालिकको अनावरण गरेको हुन् । सोही

खोर्लाबेसीमा आधारभूत रक क्लाइम्पिङ तालिम सुरु

धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा आधारभूत रक क्लाइम्पिङ तालिम सुरु भएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको आयोजना तथा यात्री ट्रेकिङ कम्पनीको व्यवस्थापनमा बिहिबारबाट तालिम सुरु भएको हो

बाटोबाटै फेरिए गोरखाका सिडिओ : गृहमन्त्रालयले आफैँले ल्याएको कार्यविधि पालना गरेन

गृहमन्त्रालय आफैँले निर्माण गरेको कार्यविधि अनुसार माघ ६ गते गोरखा सहित बिभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा ग¥यो । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलबस्तु सरुवा

गोरखामा द ओसन क्लवले यु–१३ राष्ट्रिय च्याम्पियनसिप गर्ने

द ओसन क्लवले गोरखा नगरपालिका ९ दलभन्ज्याङस्थित फुटबल मैदानमा यु–१३ राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । “गोरखाको गौरव गोरखाको शान, युवा फुटबल बिकासको अभियान“ भन्ने मुल नाराका साथ चैत्रको

गण्डकीमा माओवादी प्रमुख सचेतकमा सुशीला

माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक सुशीला सिम्खडालाई बनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । प्रमुख सचेतकलाई प्रदेश सभा सचिवालयले चालकसहित गाडी

गण्डकीका सभामुख धितालले गरे पार्टी परित्याग

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका छन् । पदको

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख छ हजार नौ सय तोकिएको छ ।  यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउने म्याद थप, बजेट अभाव

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियन मापदण्डमा विकास गर्ने भन्दै डेडिकेटेड डबल लेन बनाएको तीन वर्ष पूरा भयो । सडक  फराकिलो त बन्यो, तर पुल साँघुरै भए ।

लघुवित्त पिडितको गुनासो सम्बोधन गर

‘ग्राहक वैँक होइन, वैँक ग्राहकमा पुग्नुपर्छ’ भन्ने मूल भावना र मर्मसहित देशभर लघुवित्त वित्तीय संस्थाहरु स्थापना भए । ठूला उद्योगी, व्यापारीहरुका लागि मात्र उपयोगी ठूला वैँकहरु सर्वसाधारणका लागि कम उपयोगी

पालुङटार नगरपालिकाको १२ औँ नगरसभा : ६ वटा ऐन पारित

गोरखाको पालुङटार नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । मंगलवार र बुधवार दुईदिन गरी नगरसभा सम्पन्न भएको हो । मंगलवार नगरपालिकाको विषयगत शाखाले अर्धवार्षिक रुपमा संचालन गरेका कार्यक्रम, गतिविधिको