| बुधबार, कार्तिक २५, २०८३

समाज

एउटा पार्टीले दिवस मनाउँदा सार्वजनिक विदा ?

गोरखाका ११ मध्य नौ वटा पालिका माओवादीको नेतृत्वमा छ । नौमध्य पनि छ पालिकामा आउँदो फागुन १ गते सार्वजनिक विदा आव्हान गरिएको छ । चारमध्य पनि दुई पालिकामा कांग्रेसबाट विजयी

शहिदलखनमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

गोरखाको शहिदलखन गाउँपालिकामा प्रथम शहिदलखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ स्थित काहुले भंगार, बुङकोटमा शनिबारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको

खानेपानी महासंघ गोरखाका अध्यक्षमा पुनः श्रेष्ठ

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा गोरखाका अध्यक्षमा फेरि पनि देवीप्रसाद श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठको

जेनियस बोर्डिङ स्कूलको १६ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं ७ मा रहेको जेनियस गोरखा इङलिस स्कुलको १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विविध कार्यक्रम गरी विद्यालयको वार्षिक उत्सव

गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शुक्रबार केन्द्रको दोस्रो सभा सम्पन्न भएको हो । कार्यक्रममा सचिव अजित कुमार श्रेष्ठले सचिव

क्वोने(घोताने÷घोण्डे) गुरुङ(तमु) समाज नेपाल गोरखाको अध्यक्षमा तोयाराज गुरुङ

क्वोने(घोताने÷घोण्डे) गुरुङ(तमु) समाज नेपाल गोरखाको अध्यक्षमा तयराज गुरुङ चयन भएका छन् । शनिबार बारपाकमा सम्पन्न समाजको प्रथम जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको

गोरखाको ‘गौरव’का योजना प्राथमिकिकरण होस्

गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु बिच समन्वयात्मक बैठक भयो । बैठकको मस्कत थियो, यस क्षेत्रका महत्वपूर्ण

गण्डकी प्रदेशमा संसदबाट पारित योजना काटेर ‘खल्तीका योजना’ मा बजेट राख्न ऐन संशोधन

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुस्तक बाहिरका योजनामा रकमान्तर गर्न पाउने गरी विनियोजन ऐन २०७९ संशोधन गरेको छ । आर्थिक मामिलामन्त्री सीता सुन्दासले पेस गरेको संशोधन विधेयक शुक्रबार

गोरखामा सहिदका नाममा संरचना बनाउँदै अलपत्र पार्दै

नेकपा माओवादी केन्द्र गोरखाले गोरखा नगरपालिका ८ रानीवनमा सहिद वासु स्मृतिपार्क निर्माण कार्य सुरु गरेको दसबर्षभन्दा धेरै भयो, अहिलेसम्म सम्पन्न भएको छैन । नेपाल सरकारको लाखौँको लगानीमा निर्माण भएका संरचनाहरु

गोरखामा जनयुद्ध दिवस मनाउने विषयमा तनाब

बारपाक सुलीकोट गाउँपालिकामा अघिल्लो कार्यकाल पनि माओवादीका विष्णु भट्टको टिम विजयी भएका थिए । उनले जनयुद्धका सहिद, बेपत्ता आदिका शीर्षकमा निर्वाध बजेट विनियोजन गरेका थिए । जनयुद्ध दिवस मनाएका थिए