| बुधबार, कार्तिक २५, २०८३

समाज

चन्द्रज्योतीबाट मतदान केन्द्र वडा कार्यालय सार्ने निर्णयको बिरोध

गोरखा नगरपालिका ११ मा रहेको चन्द्रज्योती आधारभुत विद्यालयमा रहेको मतदान केन्द्र त्यहाँबाट गोनपा ११ को वडा कार्यालयमा सार्ने निर्णयको स्थानीयले बिरोध जनाएका छन् । राजनीतिक दलको वडा कमिटि, जनप्रतिनिधि, स्थानीय

गोरखामा गण्डकी जलाधार क्षेत्रमा जलवायु उत्थानशील आयोजना लागू

जलवायु परिवर्तनका कारण गण्डकी जलाधार क्षेत्रमा परेको असर न्यूनिकरणका लागी पहल शुरु भएको छ । असर न्यूनिकरणका लागी भन्दै गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना लागू भएको छ । सन् २०२२

लागूऔषध
गोरखामा जबरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ

गोरखामा १२ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका वडा नं ४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेललाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले

गोरखाली समाज युके ट्रष्टद्धारा १९ विद्यालयलाई शैक्षिक सामग्री वितरण

गोरखाली समाज युके ट्रष्टले गोरखाका १९ विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकोे छ । गोरखा सदरमुकाममा शुक्रबार आयोजित कार्यक्रममा जिल्लाभित्रका सबै स्थानीय तहबाट छनौट भएका विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको हो

गोरखा नगरपालिकामा विपद् जोखिमसम्बन्धी कार्यक्रम

गोरखा नगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन अनुक्रमणिका स्वमुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । विहिबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका विपद् सम्बन्धी जानकारी गराइएका नगरपालिकाका वातावरण अधिकृत ध्रुवप्रसाद घिमिरेले बताए

सांसद र पालिका प्रमुखको समन्वय बैठक : बूढीगण्डकी आयोजना र ठोरी, गोरखा, लार्के सडक निर्माणलाई पहिलो प्राथमिकता

गोरखा क्षेत्र नं १ को प्रतिनिधिसभा तथा प्रदेश सभा सांसद र स्थानीय तहले तीन ठूला आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने निर्णय गरेका छन् । बुधबार र बिहिबार आयोजना गरिएको

एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १३ सय रुपैयाँले घट्दै १ लाख ३

जनयुद्ध दिवसमा गोरखाका ६ पालिकाद्वारा सार्वजनिक विदा घोषणा

बारपाक सुलीकोट, भीमसेनथापा, गण्डकी, धार्चे, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकाले जनयुद्ध दिवस मनाउन पालिकामा सार्वजनिक विदा घोषणा गरेका छन् । छ वटै पालिकाका कार्यपालिका बैठकले आउँदो फागुन १ गते जनयुद्ध

महत्वकांक्षा राख्दैमा देश पूरै उत्तर फर्कंदैन
देशको  विकास नभएसम्म जनताले न्याय पाउँदैनन् : डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीति आवश्यक भएको बताएका छन्। देशमा ठूला राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आमजनताको आर्थिक सामाजिकस्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निरासा र अन्योलता

निमावि तहमा एक हजार ५६ शिक्षकको माग

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि