| बुधबार, कार्तिक २५, २०८३

समाज

कान्तिपुरकर्मी आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत

कान्तिपुरकर्मी कृष्ण आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत भएका छन् । आर्थिक पत्रकार समाजले आयोजना गरेको (सेजन अवार्ड) कार्यक्रममा ६ जना पत्रकारले अवार्ड पाएका हुन् । अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा गोरखा उपविजेता

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । गोरखा नेत्रहिन क्रिकेट संघ उपविजेता बनेको छ । वीरगन्जमा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट

राष्ट्रपतिको बारेमा खुला हृदयले सोच्नु हाम्रो जिम्मेवारी हो : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिका बारेमा खुला हृदयले सोच्नुपर्ने बताएका छन्। गृहजिल्ला गोरखामा आइतबार पत्रकारहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्। राष्ट्रपतिजस्तो गरिमामय उच्च पदको बारेमा

विकासकालागि कम्यूनिष्ट, कांग्रेस, सँगै हुनुपर्छ : नेता पाण्डे

गण्डकी प्रदेश संसदीय दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले विकासकालागि कसैले पनि कम्यूनिष्ट, कांग्रेस भनेर बिचारलाई आधार बनाउन नहुने बताएका छन् । आईतवार पालुङटार नगरपालिका १० को

चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुने

चितवन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते हुने भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै वि।सं २०८० वैशाख १० गते

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय

फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति शान्ति समाजकाे आपत्ति

मानव अधिकार तथा शान्ति समाजले फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएकाे छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २४ को बैठकले

सुन
सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल

आज गोरखा सहित देशभर आकस्मिक बाहेकका अस्पतालका सबै सेवा बन्द रहने

आज गोरखा सहित देशभर आकस्मिक बाहेकका अस्पतालका सबै सेवा बन्द रहने भएको छ । शनिबार बसेको नेपाल चिकित्सकसंघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी

गोरखाका अधिकांश विद्यालयमा बायोमेट्रिक हाजिरी प्रयोगबिहिन

केशव गुरुङ : सामुदायिक विद्यालयहरु स्थानीय तह माताहत गएपछि पालिकाले सबै सामुदायिक विद्यालयमा बायोमेट्रिक हाजिरी गर्ने मेसिन वितरण गरेको थियो । धेरै विद्यालयमा वाइफाई, सिसि क्यामेरा, प्रोेजेक्टर लगायत उपकरण पनि