| बुधबार, कार्तिक २५, २०८३

समाज

सरकारबाट बाहिरिएको रास्वपा पनि संयन्त्रको बैठकमा

गत आइतबार मात्र सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष रवि लामिछाने सहभागी

गण्डकीमा ८ लाखको स्वास्थ्य बिमा

गण्डकी प्रदेशमा ८ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म ८ लाख ६ हजार ९ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्

गोरखामा रेबिज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा रेबिज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । रेबिज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई व्यवस्थापन गर्नका लागि रेबिज खोप

तमु विद्यार्थी छोँज धि गोरखाद्वारा रत्नलक्ष्मी माविका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । नेपाल तमु(गुरुङ) विद्यार्थी छोँज धिं जिल्ला कार्यसमिति गोरखाको २७ औँ स्थापना दिवसको अवसरमा विद्यालयमा

ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै यातायात व्यावसायीद्वारा ध्यानाकर्षण पत्र

गोरखाका यातयात क्षेत्रको सुधार गर्नका लागि यातयात क्षेत्रमा आबद्ध व्यवसायीहरुले विभिन्न १० बुदे मागसहित उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातयात मन्त्री नारायणकाजी श्रेष्ठलाई बुुधबार ज्ञापन पत्र बुझाइएका छन् । जिल्लाका

जनयुद्ध दिवस मनाउन फागुन १ गते गण्डकीमा सार्वजनिक विदा

गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बुधबार बसेको वैठकले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले विहिबार सूचना जारी गर्दै

मौरीको गोला र तरकारीको बिरुवा सहुलियतमा किसानलाई दिँदै कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र गोरखाले गत वर्षदेखि सुरु गरेको स्रोत केन्द्रमा अहिले ४० घार भन्दाबढि मौरी छ । त्यहाँ कांक्रो, काउली, घिरौँला, लौका, करेला, फर्सी लगायत तरकारीका बिरुवा पनि छन् ।

गुणस्तरीय एम्बुलेन्स आजको आवश्यकता

जब मान्छेको स्वास्थ्य संकटमा पर्छ अनि पारलौकिक शक्ति सम्झन्छ । अनि यो लोकको अस्पताल, डाक्टर, नर्स, एम्बुलेन्स सम्झन्छ । अर्थात एम्बुलेन्स भनेको संकटका बेला अपनाइने साधन हो । संकटका बेला

गोरखामा तीन वटा मतदान स्थल थप्न र एउटा मतदान स्थल सार्न सिफारिस

गोरखामा तीन वटा मतदान स्थल थप्न र एउटा मतदान स्थल सार्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति संयोजक एवं प्रमुख

इशाइ धर्म प्रवद्र्धनलागि लाखौँ खर्च गर्दै गोरखाका पालिकाहरु

गोरखाका नगरपालिका तथा गाउँपालिकाहरुले इशाइ धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गर्ने गरेका छन् । दुई नगरपालिका तथा पाँचवटा गाउँपालिकाले इशाइ धर्म प्रवद्र्धन गर्न बजेट विनियोजन गर्ने गरेका हुन् । जिल्लाका