
शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार

आइसीसी क्रिकेट विश्वकप लिग टू मा माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर

मदन लोहनी : शहिदलखन गाउँपालिका वडा नं. ८ स्थित मा पर्ने सन्तानेश्वर मन्दिर वरिपरी सरसफाई गरिएको छ । फागुन ६ गते अर्थात भोलि त्रयोदशीमा लाग्ने महाशिवरात्री मेलाका लागि सरसफाई गरिएको

गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई कुटपिट गर्नेलाई प्रहरीले कानुनी कारवाही नगरेको भन्दै क्याम्पसको पठनपाठन बन्द गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले शुक्रवार एक बिज्ञप्ती जारी

गोरखा नगरपालिका वडा न. १२ मा रहेको हिमालय युवा समाजको बिहिबार उद्घाटन गरिएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले विहिबार एक समारोहका बीच समाजको तेस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन

कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया हो । कर्मचारीले नियमित कार्यालयीय काम गर्नु पनि सामान्य नै हो । तर कर्मचारीहरुको पनि नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारीले सामान्यका अलवा विशेष काममा पहल गर्छन्

भौतिक पूर्वाधार विकाससंग सम्बन्धित मुलुकका चार वटा विभागको नेतृत्व गोरखालीले सम्हालेका छन् । सबैभन्दा प्रभावशाली मानिने सडक विभाग, स्थानीय पूर्वाधार विभाग, खानेपानी विभाग र सिँचाइ बिभागका महानिर्देशक पद गोरखा निवासी

नेता बन्न पढ्नु पर्दैन रु यस्तो प्रश्न बेलाबखत उठ्ने गर्छ । तर संसारभरि नै जनप्रतिनिधि बन्न शैक्षिक योग्यताको प्रावधान छैन । जनताको मत जित्नुपर्ने सबैभन्दा ठूलो परीक्षा उत्तीर्ण गरे जनप्रतिनिधि

गोरखा सदरमुकाममा श्याग्या परम्परा र आम्ची उपचार पद्धति सम्बन्धी जिल्लास्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको आयोजना तथा चुम श्याग्या शताब्दी महोत्सव मुल समारोह

१४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको ड्याम, पावर हाउस र ट्रान्समिसन लाइन विस्तारको काम जारी छ । तनहुँको क्रषिङ्ग गाउँपालिका १ मा निर्माणाधीन आयोजनाको पावर हाउस र ट्रान्समिसन लाइन