
रोटरी क्लव अफ गोरखामा आवद्ध रोटरियनहरुले गोरखाको धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले नेपालको प्रसिद्ध मनकामना मन्दिरबाट गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु गरेको छ । रोटरी क्लव अफ गोरखाको आयोजना

द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण भएको घटनाको विरोध गर्दै प्रजातान्त्रिक प्राध्यापक संघले भत्र्सना गरेको छ । अध्यक्ष सञ्जय अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व गरिरहेको पार्टीका कार्यकर्ता

चरी कहाँ छ वनमा छमायाँ कहाँ छ मनमा छ ।फूल दिए ओइलिन्छ ।रुमाल दिए मैलिन्छ ।नलाउ माया गाउँभरि हल्ला फैलिन्छ । । गोर्खाली गायिका सरुना दवाडीको स्वर रहेको गीत ‘चरी

सरकारले २०८० सालको क्यालेण्डरमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको विदा थपेको छ । आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने सरकारले निर्णय गरेको हो । बिहिबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय शुक्रबार

गोरखाको चुमनुब्री गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । जग्गा नहुदा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन वडा नं ३ सिर्दिबासमा भाडाको घरमा संचालन हुदै आएको

सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८०

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्यो। नेपालको जितमा

वित्तिय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कनमा गोरखाका ११ पालिकामध्य गोरखा नगरपालिका सर्वोत्कृष्ठ भएको छ । ७२ अंक प्राप्त गरी गोरखा नगरपालिका उत्कृष्ठ बन्न सफल भएको हो ।

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । नेपाल जेसिसको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेता सिंहले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका