| बुधबार, कार्तिक २५, २०८३

समाज

गण्डकीमा बिहीबार सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो । गत वर्ष चैत

सुत्केरी हुन नसकेकी महिलाको केरौंजाबाट उद्धार

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सुत्केरी गराउन नसकिएपछि बुधबार

चुमनुब्रीमा पहिलोपटक सवारी साधन पुग्यो

गोरखाको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छ । तिब्बतसँग सिमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३ जगतमा बुधवार पहिलो पटक गाडी पुगेको वडा अध्यक्ष रामकुमार गुरुङले बताए । नेपाली सेनाको

मेयरले कार्यपालिका बैठक स्थगित गरेपछि गोरखा नगरपालिकामा बिवाद

गोरखा नगरपालिकामा जनप्रतिनिधि बिच बिवाद चुलिँदो छ । आज बिहान ८ बजेकालागि बोलाइएको नगरसभा बहुमत सदस्यको उपस्थित हुँदाहुँदै मेयर कृष्णबहादुर राना मगरले स्थगित गरेपछि बैठकका बिषयमा बिवाद बढेको हो ।

चुमनुब्रीमा सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरौँ

गोरखाका ११ पालिकामध्य अब चुमनुब्री गाउँपालिकामा मात्र सवारी साधन चल्दैन । धार्चेको पनि वडा नं. १ लाई सडक सञ्जालले जोडेको छ तर सवारी साधन चल्दैन । वडा नं. २, ३

गोरखाको एकै पालिकामा ४ सांसद, नागरिकको आशा धेरै

यसअघिको प्रतिनिधिसभा र प्रदेश सभामा एउटा पनि सांसद नपाएको गोरखाको भीमसेन थापा गाउँपालिकाले यसपटक चारजना सांसद पाएको छ । प्रतिनिधि सभामा कांग्रेस र एमालेबाट एक एक जना प्रदेश सभामा माओवादीबाट

सहिदलखनमा १८ जना कृषक सम्मानित

सहिदलखन गाउँपालिका भित्रका उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहित लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका

जयसिह चुमीको १ सय ४६ औँ स्मृति दिवस सम्पन्न

नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाको आयोजना तथा सहिदलखन थापा मगर

गोरखाको विकासमा सबै पार्टी एकाकार हुनुपर्छ : सांसद बजगाई

गोरखा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईले जिल्लाको विकासमा सबै पार्टी एक भएर लाग्नुपर्ने बताएका छन् । नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा

सहिद जयसिंह चुमी मगरको सालिक अनावरण

शहिद लखन गाउँपालिकामा जयसिंह चुमी मगरको सालिक अनावरण गरिएको छ । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाई र गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले संयुक्त रुपमा सालिकको अनावरण