
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर निर्माण (रेट्रोफिटिङ) को काम अहिले चलिरहेको छ । २०७९ असार मसान्तमा सक्नुपर्ने मन्दिर रंगमहल निर्माणको काम अहिलेसम्म पूरा नभएको हो । एक करोड ९५

गोरखाको शहीदलखन गाउँपालिकाका स्थानीयले पालिकाले संचालन गरेका योजना र कार्यक्रमको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । सोमवार शहीदलखन गाउँपालिका ८ बुङ्कोटमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागीले गाउँपालिका, वडाबाट बितरण भएको

अखिल नेपाल महिला संघ गोरखाको आयोजनामा मंगलबार गोरखामा अगुवा महिला कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमालेको देशभरी संचालनमा रहेको ग्रासरुट मिसन अभियान अन्तरगत उक्त कार्यक्रम

तनहुँको आँबुखैरेनी गाउँपालिकाले गत मंसिरदेखि संचालनमा ल्याएको १५ शैयाको अस्पतालमा सेवा लिनेको संख्या बढ्न थालेको छ । अस्पताल नभएका हरेक गाउँपालिकालाई सरकारले अस्पताल संचालन गर्न निर्देशन गरेको थियो । अधिकासं

राष्ट्रिय जनगणना २०७८ का अनुसार गोरखामा सात हजार भन्दा बढि महिलाको नाममा घर र जग्गा रहेको छ । रााष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार गोरखामा महिलाको नाममा घर र जग्गा

धेरै योजनाहरु बन्छन् तर पूरा हुँदैनन् । योजना बनाउँदैमा कुन समयमा के काम गर्ने भन्ने यकिन नगर्दा र काममा बेवास्ता गर्दा पूर्वाधार निर्माणका धेरै काम अधुरै छन् । वडा, स्थानीय

तीन महिनाको अवधीमा जिल्ला प्रहरी कार्यालय गोरखामा ७० थान मुद्दा दर्ता भएको छ । यीमध्ये २९ थान फस्र्योट र ४१ थान बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बालमन्दिरमा भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय २० जना लाभान्वितगोरखा नगरपालिका वडा नं ६ स्थित बालमन्दिर मावि छहरेमा भएको निशुल्क स्वास्थ्य शिविरबाट एक सय २० जना लाभान्वित भएका छन् ।

तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको

–चुडामणि शर्मागोरखा छानी चुनावमा विजयको झण्डा उठाई लियौँ,गोरखाली सब हामीलाई सजिलै आस्वस्थ पारी दियौ ।सिंगो संसद एक भै सहजमै विश्वास तिमीलाई दिए,नेता मान्न तयार छौ भनी दश पार्टी सिङ्गै थिए