| बुधबार, कार्तिक २५, २०८३

समाज

गोवध मुद्दामा एकजना कारागार चलान

गोवध मुद्दामा गोरखाका एक युवा कारागार चलान भएका छन् । गाई मारेको अभियोगमा कैद सजायँ फैसला भएका बारपाक सुलीकोट गाउँपालिका ७ बालुवा निबासी २७ बर्षका ठूलो कालो सार्कीलाई कारागार चलान

कांग्रेस नेताहरूलाई स्वर्णिम वाग्लेको म्यासेज- कांग्रेसमा रहन सकिनँ

अर्थशास्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले आफू कांग्रेसमा रहिरहन अब नसक्ने उल्लेख गर्दै नेताहरूलाई म्यासेज पठाएका छन्। वाग्लेले आज कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य

गोरखाका बनमा डढेलोे लाग्ने क्रम बढ्यो, डढेलो लगाउनेलाई ३ वर्ष कैद र ६० हजार जरिवाना

केही दिनदेखि गोरखाका बनमा डढेलोे लाग्ने क्रम बढेको छ । सुख्खायाम सुरु भएसँगै डढेलोे लगाउने क्रम बढेको हो । बन डिभिजन कार्यालय गोरखाका अनुसार अहिले दैनिकजसो जिल्लाका बिभिन्न स्थानीय तहबाट

गोरखाका ३४ प्रतिशत घरपरिबारको चुल्होमा एलपी ग्याँस

गोरखाका ३४ प्रतिशत घरपरिबारद्वारा खाना पकाउनका लागि एलपी ग्याँसको प्रयोग गर्ने गरेको पाइको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा ३४ प्रतिशत परिवारले चुल्होमा एलपी ग्यासको उपभोग गरेको पाएको हो

दुहुनो गाई नबनोस्, बूढीगण्डकी आयोजना

गत चैत ७ गतेको मन्त्रीपरिषदले निर्णय गरी बूढीगण्डकी जलविद्युत आयोजनाको डेढ अर्ब रुपैयाँ अन्यत्रका विभिन्न आयोजनामा रकमान्तर गरेको एकसाता नबित्दै सो आयोजनाले पुनः डेढ अर्ब रुपैयाँ माग गरेको छ ।

प्रहरीमाथि हातपात गर्ने दुईजना विरुद्ध मुद्दा दर्ता

प्रहरीमाथि हातपात गरेको अभियोगमा प्रहरीले गोरखा छेपेटारबाट २ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा अशान्ति मच्चाई हिड्ने गोरखा नगरपालिका–१० छेपेटारका ३६ बर्षका रणबहादुर थापा र सिद्वलेख गाउँपालिका–४ धादिङ घर

वन मुद्दाको सजायँ छलेर फरार रहेका लामा पक्राउ

वन मुद्दाको निर्धारित सजायँ भुक्तान नगरी फरार रहेका गोरखा पालुङटारका एक अभियुक्त पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा नं १० का २५ वर्षीय मदन लामालाई गत मंगलबार पक्राउ गरेको

चुम उपत्यका जसको ब्रान्ड नै अहिंसा बन्यो

वसन्त महर्जन चिनियाँ भूमिसँग जोडिएको गोरखा जिल्लाको चुम उपत्यकाको पहिचान बनेको छ– अहिंसा । यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी

बूढीगण्डकी बनाउने कम्पनीका लागि डेढ अर्ब बजेट माग

‘बूढीगण्डकी जलविद्युत् लिमिटेड’का लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेढ अर्ब बजेट माग गरेको छ । १७ भदौमा ऊर्जा मन्त्रालयले दर्ता गरेको कम्पनीले कम्पनीको सञ्चालन र आयोजना निर्माण अघि बढाउनुअघि

मनास्लुसहितका हिमाल आरोहण गर्न १४२ जनाले लिए अनुमति

मनास्लु हिमाल सहित देशभरका हिमाल आरोहणका लागि एक सय ४२ जनाले अनुमति लिएका छन् । वसन्त ऋतुका लागि मंगलबारसम्म २० टोलीका १४२ जना सदस्यले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको