| बुधबार, कार्तिक २५, २०८३

समाज

गाउँलेको माग गाउँलेलाई नै सुनाउने होइन

हिमाली भेगमा जाँदा त्यहीँका बासिन्दासित एकाकार हुने, तर तल्लो भेगमा झरेपछि त्यहाँका मैलाधैलासंग स्थानीयबासीको दुख, पिडाका कथा, व्यथा पनि धुने प्रवृत्ति ‘ठूलाबडा’ छ । त्यो प्रवृत्ति प्रधानमन्त्री, मन्त्री, सांसद, नेता

मातातीर्थ औँशीमा ८६ बर्षिया भण्डारी सम्मानित

मातातीर्थ औँशीको अवसर पारेर द्विज बन्धु संस्कृति समाजले ८६ बर्षीया शिवकुमारी भण्डारीलाई सम्मान गरेको छ । गोरखा नगरपालिका–६ निवासी उनलाई विहिबार एक कार्यक्रमका बीच दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

गोरखा–जितगढी पदयात्रा सकियो

नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्रा पूरा भएको छ ।गत चैत २९ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै बिहिवार

दोस्रो महटार कपको उपाधि बिवाइसी लमजुङलाई

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमामा विहिबार सम्पन्न भएको दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिवाइसी लमजुङले जितेको छ । फाइनल खेलमा ग्रिन हिल्स युवा क्लवलाई १–२ गोलले हराउदै

दरौदीमा करेन्ट लगाई माछा मार्ने चारजना पक्राउ

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ ओडारेस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं.२ का २८ वर्षीय

गण्डकी गाउँपालिकाद्वारा एसईई दिएका विद्यार्थीहरुलाई कम्प्युटर तालिम सुरु

गण्डकी गाउँपालिकाले हालै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएका विद्यार्थीहरुलाई दुई महिने आधारभूत कम्प्युटर तालिम दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विहिबार ज्ञानमार्ग माविबाट दुईमहिने कम्प्युटर तालिमको शुभारम्भ गरेका

चिनियाँ नाका खुलाउन र सडक निर्माणलाई तिब्रता दिन पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी गोरखाको बिकास निर्माणमा प्राथमिकता दिने बताएका छन् । बुधवार चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा आयोजित श्याग्या सताब्दी महोत्सवको उद्घाटन गर्दै उनले सिर्दिबासदेखि छेकम्पारसम्म सडक निर्माण गर्न पहल

गोरखामा धमाधम विद्युत उत्पादन हुनु सुखद

कुनै बेला थियो, नेपालीले हप्तामा ८० घण्टासम्म लोडसेडिङको मार खेप्नु पर्दथ्यो । विद्युत प्राधिकरणमा अदक्ष, भ्रष्ट, कार्यकारी निर्देशक र कर्मचारीको असक्षम व्यवस्थापनले गर्दा देशले कहालीलाग्दो लोडसेडिङ खेपिरहनु परेको थियो ।प्राधिकरणमा

दोस्रो महटार कपको फाइनलमा आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच पतिस्पर्धा हुदै

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा जारी दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगितामा अन्तरगत आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच प्रतिस्पर्धा हुदैछ । बुधबार सम्पन्न भएको सेमिफाइनल

टेलिकमले उपभोक्तालाई क्षतिपुर्ती तिर्ने, ‘समयमा काम नभए, उजुरी गरौ, क्षतिपुर्ती लिउ’
बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

प्रसिद्ध गाउँ बारपाकमा रहेको नेपाल टेलिकमको टावरमा नेटवर्कसम्बन्धी समस्या देखिएको छ । विगत दुईहप्तादेखि टावरमा समस्या आएका कारण फोन गर्न र इन्टरनेट चलाउन समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।