
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेको छ । प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय

पहिरोले क्षतिग्रस्त भएको चुमनुब्री ६ लोक्पास्थित सर्दीभीरको पहिरोले क्षतिग्रस्त भएको क्यान्टिलिभर पुल सात महिनापछि मर्मतसम्भार भएको छ । गत असोज महिनामा पहिरोले क्षतिग्रस्त भएको क्यान्टिलिभर पुल गाउँपालिका र वडा कार्यालयको

गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज

उत्तरी गोरखाका बासिन्दाले धेरै बर्षदेखि माग्दै आएका बिषयमा पर्छ चुमतर्फ र नुब्रीतर्फ खाद्य डिपो । चुमतर्फ चुम्लिङमा र नुब्रीतर्फ नाम्रुङ वा गपमा खाद्य डिपो राख्न धेरै बर्षदेखि माग गर्दै आएका

जथाभावी आगो लगाइदिँदा गोरखा नगरपालिका वडा नं ३ फिनाम स्थित लामगरा, लामसोती, निग्रेनीमा रहेको अलैची र कफीको बोट जलेर नष्ट भएको छ । वैशाख पहिलो हप्तामा स्थानीय गोठालाहरुले वन लगाएकोे

गोरखा नगरपालिकामा सर्वसाधारण व्यक्तिलाई राज्यले अवलम्बन गरेको ऐन, कानुनका बारेमा जानकारी गराउने उद्देश्यले कानूनी साक्षरता अभियान सुरु गरिएको छ । सर्वसाधारणलाई न्यायको पहुँचमा पु¥याउने उद्देश्यले वडातहमा नै पुगेर कानूनी साक्षरता

वैशाख ९ गते एमाले नेता खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार ढलेपछि नयाँ सरकार गठन हुन सकेका छैन । सत्ता गठनबन्धनमा सामेल कांग्रेस—माओवादीबिच कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति नभएपनि

१२०० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने बूढीगण्डकी जलविद्युत आयोजना मुलुकै सबैभन्दा ठूलो आयोजना बन्नेछ । मुलुक सदाका लागि लोडसेडिङमुक्त मात्र हुदैन, विदेशमा विद्युत निर्यात गरी अर्बौँ, खर्बौँ आम्दानी गर्ने हैसियतमा

उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्रीकेन्द्र सञ्चालन गर्ने निर्णय भएको छ । गत वैशाख ३ गते आपूर्ति मन्त्रालय र कम्पनीको बोर्ड बैठकले चुमनुब्री गाउँपालिका वडा

पालुङटार नगरपालिका वडा नं १ बाँसपानीमा विद्युतको पोलमा करेन्ट लगेर एउटा गोरु मरेको छ । जंगलमा गाडिएको विद्युत पोलमा रहेको इन्सुलेटर फुटेर तारको करेन्ट पोलमा प्रवाह हुँदा मंगलबार दिउसो स्थानीय