
गोरखाकी सुशीला सिँखडा गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएकी छिन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सपथ खानेवित्तिकै सिँखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् । त्यस्तै मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश
उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार हराउँदै चितवन–२ र तनहुँ–१ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उपेक्षा गरेर अघि बढ्न सत्तारूढ ठूला दल दबाबमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल सकेसम्म रास्वपालाई सरकारमा फर्काएर

सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पाँच

खगराज अधिकारी मुख्यमन्त्री बनेपछि उनको पक्षमा विश्वासको मत माग्दै राप्रपाबाट मन्त्री बनेका पञ्चराम तमुले भनेका थिए, ‘यदि नेशनल खेलाडी गाउँको क्लबमा आएर खेल्छ भने एउटै खेलाडीका कारणले पनि गाउँको क्लबले

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताएका छन् ।मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दैैै उनले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । ‘यो गठबन्धन

बर्खाका बेला सँधै उत्तरी गोरखा जाने बाटो बिग्रिन्छ । बाटो बिग्रिएपछि त्यस भेग र तल्लो भेग(सहरी क्षेत्र)का बीच सम्बन्ध, सम्पर्क बिच्छेद हुन्छ । त्यहाँ पर्याप्त खाद्यान्न उत्पादन हुँदैन, तल्लो भेगबाटै

कार्यालयभित्र बारम्बार गुण्डागर्दी शैलीमा डर, धाक, धम्की देखाउने गरेको भन्दै गोरखा नगरपालिकाको नगरप्रमुखका स्वकीय सचिव अनिष अर्याल(ज्याक)लाई पदबाट हटाउन कर्मचारीहरुले माग गरेका छन् । नगरप्रमुख जस्तो गरिमामय पदमा रहेका व्यक्तिको

महिला उद्यमी संघ आरुघाट गाउँपालिका इकाई समितिको अध्यक्षमा देवका खनाल चयन भएकी छन् । महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना तथा आरुघाट गाउँपालिकाको समन्वयमा विहिबार भएको कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा नौ

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त