| बुधबार, कार्तिक २५, २०८३

समाज

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३

धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कपको उपाधि वडा नं २ र ५ लाई

धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कप मंगलबार सम्पन्न भएको छ । धार्चे खेलकुद समिति र धार्चे गाउँपालिकाको आयोजनामा माछीखोलामा १० गते देखि सुरु भएको प्रतियोगिता १२ गते सम्पन्न भएको हो ।

बारपाकलाई अझ व्यवस्थित गर्दै पर्यटकीय केन्द्रविन्दु बनाउन आवश्यक छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाकलाई अझ व्यवस्थित गर्दै पर्यटकीय केन्द्रविन्दुका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बारपाक सुलिकोट गाउँपालिकाद्वारा बारपाकमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रमलाई

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन् ।

पुनरनिर्माणका बाँकी काम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७२ सालमा गएको भूकम्पबाट क्षति पुगेका राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाहरूको पुनरनिर्माणका मुलभूत कामहरू सम्पन्न भइसकेको बताएका छन्। विनासकारी भूकम्प गएको ८ वर्ष पुगेको सन्दर्भमा

सुकुम्बासीलाई कतिञ्जेलसम्म आशा देखाएर राख्ने ?

आफ्नो नाउँमा नङमा लाउने माटो पनि नभएका सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा दिने उद्देश्यले तत्कालीन सरकारले २०५८ सालमा सुकुम्बासी समस्या समाधान आयोग गठन ग¥यो । सुकुम्बासीको समस्या त के समाधान भयो र,

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

 चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका

बुड्यो बूढीगण्डकी : भौतिक प्रगति सुन्य, वित्तीय प्रगति २२ प्रतिशत

बूढीगण्डकी जलविद्युत आयोजनाको हालसम्म २२ प्रतिशत वित्तीय प्रगति भएको छ । महालेखा परीक्षकको कार्यालयको ६० औं प्रतिवेदन अनुसार सो आयोजनाको भौतिक प्रगति भने सुन्य प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थको

यो सिजनमा मनास्लुसहितका हिमाल चढ्न ९०३ जनाले लिए अनुमति

२०२३ को वसन्त रितुमा हिमाल आरोहणका लागि अनुमति लिने क्रम बढेको छ । पर्यटन विभागका अनुसार हालसम्म नेपालसहित ५८ मुलुकका पर्वतारोहीले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएका हुन् ।

गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहव्यापी कार्यक्रम सुरु

गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार मंगलबारबाट सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनामुलक कार्यक्रम सुरु भएको हो ।