
जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सावर्जनिक विदाका दिनहरुमध्य १४ वटा सावर्जनिक विदाका दिनमा कर्मचारी व्यवस्थापन गरी सेवा दिइने सोमबार एक सूचना

भीमसेन थापा गाउँपालिका वडा नं ३ टारीफाँटस्थित नवज्योति माविमा आगलागी हुँदा विद्यालयमा रहेको कम्प्युटर ल्याबमा क्षति पुगेकोे छ । सोमबार विहान नौ बजेदेखि ११ बजेसम्म आगलागी हुदाँ सबै कम्प्युटर जलेर

जहिले पनि कुनै विषयमा विवाद वा द्वन्द्व सिर्जना भयो भने सरकारले ‘समाधान समिति’, ‘समाधान आयोग’ इत्यादि गठन गर्छ । समिति वा आयोगको प्रतिवेदन त्यतिबेला आउँछ, जतिबेला समस्याको ज्वाला निभिसकेको हुन्छ,

केशव गुरुङ : पालिकाहरुको आलटालका कारण गोरखाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा बाँड्ने काममा ढिलाइ भएको छ । पालिकाका कर्मचारीहरुले कछुवा गतिमा काम गरेका कारण लालपूर्जा पाउने भूमिहीन सुकुम्बासीको सपना

शहिदलखन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । चारतल्ले भवनको बाहिरी काम सबै सम्पन्न भइसकेको र अव भित्री काम मात्र बाँकी रहेको गाउँपालिका पूर्वाधार

गोरखा जिल्ला अदालतको परिसरमा होहल्ला तथा अशान्ति मच्चाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका वडा नं ३ का ४८ वर्षीय भीमबहादुर अंगाई, सिरानचोक गाउँपालिका वडा नं.४ का

मिटर व्याज पिडितहरुको समस्या समाधान गर्न गोरखामा पनि समिति गठन भएको छ । अनुचित लेनदेन(मिटर ब्याज)सम्बन्धी समस्या समाधान गर्न गठित जाँचबुझ आयोग लाई सहजीकण गर्न जिल्लास्तरीय मीटरब्याज पीडित समन्वय तथा

गण्डकी प्रदेशमा विदेशी पर्यटकलाई निषेधित गरिएको पवित्र क्षेत्र पनि छ । यी क्षेत्रमा जाँदा उनीहरूले महँगो शुल्क तिर्नुपर्छ । नागरिक उड्डयन मन्त्रालयले गोरखा, मुस्ताङ र मनाङका केही क्षेत्रहरू संवेदनशील रहेको

गोरखाको शहिदलखन गाउँपालिका वडा नं ७ रातमाटेमा हावाहुरीबाट रुख ढल्दा एक जनाको घर र गोठमा क्षति पुगेको छ । शनिबार साँझ आएको हावाहुरीका कारण घर नजिकै रहेको समीको रुख ढल्दा

लायन्स क्लव अफ गोरखा तारानगरकोे अध्यक्षमा सुनिल कुँवर चयन भएका छन् । लायन्स क्लव अफ गोरखा तारानगरकोे वर्ष २०२३÷०२४ का लागि अध्यक्षमा कुँवर चयन भएका हुन् । क्लवको वार्षिक साधारण