
गोरखा नगरपालिकाका किशोरीहरुलाई लक्षित गरी तीन दिने आत्मरक्षा तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा एकीकरण नेपाल नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग एवं व्यवस्थापनमा तालिम सुरु भएको

देशभरका मिटर व्याज पिडितहरुको कथा पत्रपत्रिकाले सार्वजनिक गर्न थाल्यो । त्यसलगत्तै एकसाथ मिटरव्याज पिडितहरुले आन्दोलन सुरु गरे । सरकारले देशभरका मिटरव्याज पिडितहरुको अबस्थाबारे अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा समिति

भीमसेन थापा गाउँपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ । बैशाख २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । निर्णय

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ गोरखाले गोरखा अस्पतालकाको सेवाको सवालमा सेवाग्राहीसँग सुझाव संकलन गरेको छ । अनेरास्ववियु र राष्ट्रिय युवा संघको स्थापना दिवसको अवसर पारेर सोमवार

आफ्नो वडाभन्दा सुगम वडालाई दुर्गम घोषणा गरी सेवा सुविधा वितरण गर्ने, तर आफ्नो वडा सुगम घोषणा भएको देखेर दिक्क भएका धार्चे ३ का एक शिक्षकले व्याङ्ग्य गर्दै भने, ‘यस बर्ष

न्यायको माग गर्दै अनुचित लेनदेन (मिटरव्याज) पीडितले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन थालेका छन् । हालसम्म १३ जनाको निवेदन परेको कार्यालयले जनाएको छ । गत बैशाख १५ गते सार्वजनिक सूचना

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं २ तान्द्राङ स्थित ताराखसेमा कफी खेती तथा नर्सरी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । भिमसेन थापा गाउँपालिका वडा नं २ को आयोजना केन्द्रिय

बेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडकखण्डमा पर्ने तातोपानी झोलुङ्गे पुलको क्षेत्रभन्दा माथिको भीर ब्लाष्टिङका लागि सहयोग गरिदिन माग गरिएको छ । हावाडाँडा–दोभान खण्डमा पर्ने सो क्षेत्रको भीर ब्लाष्टिङमा सहयोग गरिदिन भन्दै भौतिक

सोमबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला

बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरूको छाता संस्था एसोसिएसन अफ