| बुधबार, कार्तिक २५, २०८३

समाज

सवारी नियममा कडाई गरौ

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सप्ताहव्यापी कार्यक्रम आइतवार सम्पन्न भयो । मुख्य उदेश्य सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण रहेको थियो । भलै यस सप्ताहव्यापी कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ला

गोरखाका तीन पालिकामा फलफुल विशेष परियोजना लागू हुने

जिल्लाका तीन पालिकामा फलफूलको विशेष परियोजना लागू हुने भएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलपूmल विकास आयोजना प्रादेशिक आयोजना कार्यान्वयन एकाई, गण्डकी प्रदेशका अनुसार पालुङटार नगरपालिका, सिरानचोक र आरुघाट

मध्यपहाडी लोकमार्ग : ठेकेदारको लापरवाहीले ठाटीपोखरी–मसानेठाटी खण्डको काम अलपत्र

केशव गुरुङ : निर्माण कम्पनीको लापरवाहीका कारण मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तरगत पालुङटार नगरपालिकाको ठाटीपोखरीदेखि मसानेठाटी खण्डको काम अलपत्र छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म काम सक्ने जिम्मा लिएको निर्माण

पालुङटारमा असिना पानीले मेवा खेतीमा क्षति

सोमवारको असिना पानीले पालुङटार नगरपालिका–६ को मेवा खेतीमा क्षति पु¥याएको छ । करिव दश रोपनी क्षेत्रफलमा गरिएको खेती असिनाले नष्ट गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गाइखुर कृषि फार्म

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र

१० महिनामा ८ हजार ३ सय सवारी कारवाहीमा, ६१ लाख राजश्व संकलन

चालु आर्थिक वर्षको साउनयता आठ हजारभन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला टूाफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आवको दश महिनामा सानाठुला गरी आठ हजार तीन सवारी कारवाहीमा

कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्ष कारबाहीमा

 राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको

पोषण सुधारका लागि पालुङटारमा ‘सुत्केरी भान्सा घर’ कार्यक्रम

पालुङटार नगरपालिकाले ‘सुत्केरी भान्सा घर’ कार्यक्रम संचालनमा ल्याएको छ । सुत्केरीको पोषण अवस्था सुधारका लागि भन्दै चालु आर्थिक बर्षबाट कार्यक्रम लागू गरिएको हो । कार्यक्रम अन्तरगत महिलालाई सुत्केरी भएको २४

नेपाल कृषि सहकारी र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स बीच बीमा सम्वन्धी सम्झौता

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सम्वन्धी सम्झौता भएको छ । देशभर रहेका नेपाल कृषि सहकारी संघको सदस्यता प्राप्त कृषि सहकारी संस्थाहरुमा

बैशाख महिनामा एकलाख २६ हजार जनाले चढे मनकामना केबलकार

स्थापना कालदेखि सफलताको सिँडी चढिरहेको मनकामना केबलकार चढ्नेको संख्या निरन्तर बढिरहेको छ । गत बैशाखमा चारबर्षकै सबैभन्दा धेरै यात्रुले सो केवलकारबाट यात्रा गरेका केवलकारका संचालक राजेशबाबु श्रेष्ठले बताए । वैशाख