
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको

बद्री अधिकारी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिव थिए । जसै सरकारले मन्त्रालयको कार्यक्षेत्र हेरफेर र मिलान ग¥यो, त्यो मन्त्रालय नै रहेन । नयाँ बनेका मन्त्रालयको मन्त्रीको जिम्मेवारी मुख्यमन्त्रीले केही

गोरखा नगरपालिका–४ फिनामका स्वर्गीय छन्द बहादुर अधिकारीको काजक्रियाका लागि उनका परिवारलाई आर्थिक सहयोग गरिएको छ । बिष्णु पोखरेलको सक्रियता र गोर्खाली समाज युकेका अध्यक्ष अशोकबाबु ढकालको सहयोगमा आर्थिक सहयोग गरिएको

गोरखा नगरपालिका वडा नम्वर १३ र १४ स्थित याङकोटमा तीन सय वटा गाइभैसीलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ । बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको आर्थिक सहयोग, भेटेरिनरी

धार्चे गाउँपालिका–४ लाप्राकका पशु स्वास्थ्य तथा बाँझोपन निवारण घुम्ती शिविर सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा धार्चे गाउँपालिका पशु सेवा शाखा र

वन्यजन्तुको अखेटोपहारसहित गोरखाको बिभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । गत जेठ १ गते राती गैडाको खागजस्तो देखिने अखेटोपहारसहित उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले

जहाँतहीँ विकास निर्माणको काम ठेकेदारले अलपत्र पारेको कटु खबर सुन्नुपर्ने अबस्था छ । अस्वभाविक घटाघटमा ठेक्का हात पार्ने, प्रतिस्पर्धीहरुलाई कमिशन बाँडेर ठेक्का फाराम फिर्ता लिन लगाउने अनि अरुलाई पनि काम

गोरखा र लमजुङका पालिका बीच बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकास तथा प्रवर्धनगर्ने सम्झेदारी भएको छ । बुधबार दोर्दी गाउँपालिकामा भएको कार्यक्रममा चार वटा पालिकाका अध्यक्षहरु र टान नेपाल

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा बहस हुनुपर्ने बताएका छन् । बुधबार गृहजिल्ला गोरखा आएका उनले गाजाका विषयमा कानुन खुकुलो बनाउनुपर्ने बताएका हुन्

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ। सभामुख आफैंले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवलस्थित निवासका एक कर्मचारीले बताए। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १