
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती

जिल्ला टूाफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै वैशाख २५ गतेबाट कार्यक्रम सुरु भएको थियो । पहिलो दिन विपिचोकदेखि जिल्ला समन्वय

गोरखामा सवारी दुर्घटनाबाट एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । गण्डकी गाउँपालिका वडा नं ६ की ७८ वर्षीय किर माया आलेको गोरखा अस्पतालमा उपचारको क्रममा

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारका संस्थापक सदस्य मध्येका एक स्वर्गीय नारायण पाण्डेको स्मृतिमा आइतवार श्रद्धाञ्जली सभाभएको छ । स्व. पाण्डेको १३ औ दिनको पुण्यतिथिमा क्याम्पसमा श्रद्धाञ्जली सभा गरिएको हो । क्याम्पस

गोरखा नगरपालिका वडा नं ४ मा राष्टिूय स्वतन्त्र पार्टीको वडा कमिटी गठन भएको छ । शनिबार भएको नगर स्तरीय भेलाले रामबहादुर कुँवर सभापति रहेको ११ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको

गोरखा नगरपालिका–१३ बैटारीका किसानलाई तरकारी वाली सम्बन्धी (आइपिएम) तालिम दिइएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा संचालित तालिममा दरौदी मस्र्याङदी कृषक समूहका २५ जना कृषक सहभागी थिए । १६ हप्तासम्म

नेपाल पत्रकार महासंघ गोरखा शाखाको आफ्नै वेभसाइट निर्माण भएको छ । शाखाका हरेक गतिविधिहरु अव उक्त वेभसाइटमा हेर्न पाइने छ । पत्रकार महासंघको प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत वेभसाइट निर्माण गरिएको

प्रेस चौतारी नेपाल गोरखा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेले पाएका छन् । प्रेस चौतारी गोरखा शाखाका यस अघिका उपाध्यक्ष सुजन न्यौपानेलाई प्रेस चौतारी गण्डकी प्रदेश समितिले कार्यवाहक अध्यक्षको जिम्मेवारी

माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र

माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र