
विकट मानिने उत्तरी गोरखाको चुम्चेत र छेकम्पारमा फोर जी सेवा सुचारु हुने भएको छ । फोर जी सेवा सुचारु गर्नका लागि आवश्यक टावर निर्माणको काम हालै सम्पन्न भएको चुमनुब्री गाउँपालिकाका

जिल्लाको पालुङटार नगरपालिकाले आगामि आर्थिक वर्षदेखि पालिकाबाटै भूमि प्रशासन(मालपोत) सेवा दिने भएको छ । पालुङटारको १९ औँ नगरसभाले आगामि आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गर्दै भूमि प्रशासन

गोरखा नगरपालिका वडा नं ११ स्थित बाह्रकिलो क्षेत्रको अवैध संरचनाहरु सात दिनभित्र हटाउन अल्टिमेटम जारी भएको छ । बुधबार डिभिजन वन कार्यालय, गोरखाले एक सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्र

शहिद लखन गाउँपालिका–७ स्थित मास्कीछाप कृषक समूहले गरेको गोलभेडा खेतीले उत्पादन दिन सुरु गरेको छ । २०८१ सालमा गठन भएको उक्त समूहले यो बर्ष टनेल र खुल्ला जमिनमा श्रृजना जातको

सँधै बन्द रहने उत्तरी गोरखा र तिब्बत बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको

गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा फोहोर फालेमा रु पाँच हजार जरिवाना लाग्ने भएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाले पालिकाबासीलाई सचेत गराएको हो । गोरखा नगरपालिका वडा नं

‘नेपाल कृषि प्रधान देश हो’, ‘नेपालको विकासको मूल आधार भनेको कृषि क्षेत्रको प्रवद्र्धन हो’, ‘व्यवसायिक कृषि आजको आवश्यकता’, ‘कृषिमा यान्त्रिकरण’, ‘आधुनिक कृषि प्रणालीको प्रवद्र्धन’ ‘रैथाने वालीको उत्थान’जस्ता नारा जहाँपनि, जहिले

गोरखा नगरपालिकाको यो टिमले गोरखा बजारभित्रको सडक स्तरोन्नति तथा फुटपाथ व्यवस्थित गरेकोमा ठूलो श्रेय पाउने भएको छ । यसअघि बसपार्क क्षेत्रको सडक र फुटपाथ व्यवस्थित गरेर प्रसंसाको पात्र बनेको नगरपालिका

फ्रान्सको मार्से विश्वविद्यालयका विद्यार्थीहरुले गोरखाको विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन, दन्त केन्द्र स्थापना र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय काम गरेको छ । विश्वविद्यालयका करिब १२ सय विद्यार्थीहरुले उनीहरुकै देशमा खाना

जिल्लाको पाँच हजार रोपनीमा लगाइएको चैतेधान पूर्ण रुपमा नष्ट भएपछि खाद्य सुरक्षामा जोखिम आउन सक्ने कृषि विकास कार्यालयको भनाइ छ । गोरखा र पालुङटार नगरपालिका, सहिदलखन र भीमसेनथापा गाउँपालिकाका फाँटहरुमा