| सोमवार, कार्तिक २३, २०८३

समाज

सिरानचोकमा इतिहासविदहरुको जमघट

अमरसिँह थापाको जन्म सिरानचोकमै भएको विज्ञहरुको दावीइतिहासविद् तथा संस्कृतिविद्हरूले राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक अमरपुरमा जमघट भएका छन् । गत आइतबार अमरपुर, अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रियामा

गन्धर्वको संस्कृतिसम्बन्धी पुस्तक विमोचित

वैदिककालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरु समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो ।

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२६÷०२७ का लागि निर्वाचित विभिन्न पदका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको निवर्तमान कार्यसमितिका अध्यक्ष अयोध्या जोशीले जानकारी दिए ।

तिव्वती नागरिकलाई गोरखाबाट नागरिकता दिएकोबारे सदनमा चर्चा

तिव्वती नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता दिएको विषयमा सदनमा चर्चा चलेको छ । झुठो विवरण पेश गरी तिव्वती नागरिकले नेपाली नागरिकता लिएको विषयमा बोल्दै राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले

गोरखामा ७ वर्षमा ५४ हजारले लिए सुरक्षित आप्रवासन सेवा, २ अर्ब १२ करोड आर्थिक सहायता समन्वय

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाट गोरखा जिल्लामा पछिल्लो ७ वर्षमा ५३ हजार ८६३ जनाले प्रत्यक्ष सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयभित्र

गोरखामा मूल्य अभिवृद्धि कर तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोरखामा मूल्य अभिवृद्धि कर (भ्याट) तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा, चितवन उद्योग वाणिज्य संघ र जिआईजेट जर्मनीको सहकार्यमा आर्थिक वर्ष २०८२/०८४

छेकम्पारका बन्दिपुरहरुको उद्धार गर

केही बर्षअघि विद्या चापागाईको हेर्ने कथामा गोरखाको छेकम्पारका प्रकास तामाङको दुरावस्था बारे कथा प्रशारण भयो । करोडौँ नेपालीले हेरे, लाखौं नेपालीले सहयोग गर्ने आश्वासन दिए । कयौँले अभियान चलाएर सहयोग

छेपेटारमा गोरखा दरबारभन्दा पुरानो मल्लकालीन मन्दिर भेटियो

गोरखामा गोरखा दरबारभन्दा पुरानो(मल्लकालीन) मन्दिर फेला परेको छ । गोरखा नगरपालिका १० छेपेटारमा पुरातत्व विभागले दुईबर्ष अघि र यो बर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको

पशुमा पूर्ण खोप कार्यक्रमअन्तरगत चारलाख ४१ हजार पशुचौपाया लाभान्वित

सरकारको पशुमा पुर्ण खोप कार्यक्रमअन्तरगत गोरखामा चारलाख ४१ हजार ४२२ पशुचौपाया लाभान्वित भएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका अनुसार जिल्लाको ११ पालिकामा उक्त सङख्याको पशुचौपायालाई

पात पतिङ्गरबाट प्राङ्गरिक मल

जिल्लाको चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका वडा नं १ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह