
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती

गोरखा सदरमुकाममा वर्तमान अवस्थामा नेपालको सुशासन र समृद्धि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल वुद्धिजीवी संगठन जिल्ला समन्वय समिति गोरखाको आयोजनामा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पालुङ्टारस्थित पोलिटेक्निक इन्स्टिच्यूटमा तालाबन्दी भएको छ । त्यहाँ शिक्षण गर्ने शिक्षक आशिष रानाभाटले इन्स्टिच्यूटको प्रशासन, लेखा र परीक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् । अरु सबैको करार सम्झौता नवीकरण हुँदा आफ्नो

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन महिनाभित्रै उत्तरी गोरखामा बिओपी स्थापना हुने बताएका छन् । मंगलबार गृहजिल्लाका पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री श्रेष्ठले पहिलो चरणमा तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री १

भीमसेन थापा गाउँपालिकामा वडा न. ८ चण्डीस्थान बोर्लाङमा राष्ट्रिय विभूति भीमसेन थापाको पूर्णकदको शालिक र संग्रहालय उद्घाटन गरिएको छ । भीमसेन थापा बोर्लाङ प्रतिष्ठान र वडा नं ८ को आयोजनामा

गोरखामा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनबर्षअघि बायोमेट्रिक फाराम भरेका यहाँका चार जनालाई परिचय पत्र वितरण गर्दै सो कार्यको शुभारम्भ गरेका

लामो गृहकार्यपछि गोरखा नगरपालिकाले खानेपानी तथा सरसफाइ ऐन २०८० जारी गरेको छ । गत असार १० गते सम्पन्न बाह्रौँ नगरसभाबाट स्वीकृत भएको सो ऐन राजपत्रमा प्रकाशित भएपछि सोमबारबाट सक्रिय भएको

गोरखा नगरपालिका वडा नं ३ नारेश्वरको विन्ध्यावासिनी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । गोरखा उद्योग वाणिज्य संघको ५० औ स्वर्ण जयन्ती वर्षको अवसरमा मंगलबार मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।

हिंसालाई बढावा दिने गरी ल्याइएको मुद्धा फिर्ता लिने विधेयकको विरुद्धमा मानव अधिकार तथा शान्ति समाजले गोरखा सदरमुकामा विरोध प्रदर्शन गरेको छ । मंगलबार गोरखा सदरमुकामको हरमटारीमा सो विधेयक खारेजी गर्न

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लाग्दा गठबन्धनभित्र, बाहिरबाट आफूलाई गठबन्धनभित्र, बाहिरबाट असफल बनाउन खोज्नु स्वभाविकै रहेको बताएका छन् । मंगलबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै