| बुधबार, कार्तिक २५, २०८३

समाज

५५ वर्ष अघिको मनकामना मन्दिर

करिव ५५ वर्ष अगाडी खिचिएको मनकामना मन्दिरको तस्विर हो यो । मनकामना मन्दिर गोरखाको दक्षिणमा रहेको अग्लो काफल डाँडामा रहेको छ । आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासको साथ यो

भीमसेन थापा गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औँ जन्म जयन्तीको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको असार असार १४ को बैठकबाट निर्णय

धार्चेको लाक्पाल र दाम्चेतको बस्ती स्थानान्तरण गर्न र गाउँमा ढुंगा छपनीका लागि बजेट बिनियोजन

धार्चे गाउँपालिकाले यस आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल ४८ करोड ५२ लाख ९१ हजार ५ सय बजेट तथा कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रका

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

मेलिना बराम : गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । यसअघि धेरै पर्यटक आएको भनिएको २०७५ सालमा भन्दा यसबर्ष ५७ जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण

कार्यान्वयन होला सामुदायिक विद्यालय पढाउने निर्णय ?

अजीरकोट गाउँपालिकाको गत बैशाख २० गते र भीमसेनथापा गाउँपालिकाको त्यसको एकसातापछि अर्थात बैशाख २८ गतेको कार्यपालिका बैठकले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरे ।त्यसको

रोटरी क्लव अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ गोरखाको २१ औ पद हस्तातरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । वर्ष २०२२÷२३ का अध्यक्ष कृष्ण ढकालले वर्ष २०२३÷०२४ का अध्यक्ष ज्ञानहरि अर्याललाई अध्यक्षको पद हस्तान्तरण गरेका

बलात्कारको आरोपमा पालुङटारका एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा पालुङटारका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नं.६ जुडीखोलाका २७ वर्षीय नरेश तामाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले

ओझेलमा परेका श्रीखण्ड चन्दनका रुखहरु

नेपाल प्राकृतिक विविधताले भरिपूर्ण मुलुक हो । यहाँ बहुमूल्य जडिबुटी र बनस्पतिहरु असंख्य रुपमा उम्रिएका छन् । नेपालका बहुमूल्य चन्दनहरु मध्ये श्रीखण्ड पनि एक हो । यसलाई हिन्दू र बुद्ध

गोरखाको अजिरकोटले गर्भवतीलाई बाँड्छ लोकल भैँसीको घिउ र अन्डा

गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ। गर्भवती र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन

८० हजार बराबरको खेलकुद सामग्री सहयोग

गोरखा नगरपालिका वडा नं १० मा खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले छेपेटार घर भई हाल बेलायतमा बस्ने व्यक्तिहरुले खेलकुदका सामग्री सहयोग गरेका छन् । छेवेटार निवासी हाल बेलायतमा रहेका