
गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा अहिले उनी सबैभन्दा पुराना हुन् । उनीसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट

फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् ।आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि

गोरखाको एक शाही परिवारमा फेला परेको (सम्भावित)क्वार्ज क्रिस्टलको चर्चा अहिले शिखरमै छ । परापूर्व कालदेखि कसैको घरमा रहेको (वैध)सम्पत्तिलाई सुरक्षाका दृष्टिले प्रहरीले नियन्त्रणमा लिनुलाई धेरै अनुचित मान्न सकिन्न तथापि कुनै

बारपाक सुलिकोट गाउँपालिका वडा नं १ स्वास्थ्य चौकीमा भएको शिविरको पहिलो दिन दुई सय भन्दा बढीले सेवा लिएका छन् । वडा नं १ को वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन

गोरखा नगरपालिका–८ मा रहेको नमुना प्रतिक्षालय टोल विकास संस्थाको अध्यक्षमा राजन ढुंगाना चयन भएका छन् । बुधबार सम्पन्न संस्थाको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

यो मान्बु गाउँ, राम्रो छ ठाउँ, लेकैमा फुलेकोगण्डकी पारि, धादिङ वारि, फूलझैँ सुहाकोछन् धेरै थरी, गुराँस यहाँ, सजाइ धरतीभूस्वर्ग लाग्ने, यो मेरो गाउँ, लाउँछ पिरती अठार सय खोलाको नाम्ले यो

विश्वको सर्वाेच्च शिखर सगरमाथाको टुप्पोमा धार्चे गाउँपालिकाको लोगो सहितको ब्यानर राखिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकका इमान गुरुङले हिमाल आरोहणको क्रममा गाउँपालिकाको लोगो सहितको झण्डा सगरमाथाको टुप्पोमा पु¥याएका हुन् ।

प्रहरीले बरामद गरेको ५४ किलोको क्वार्ज क्रिष्टल ढुंगा अहिले चर्चाको बिषय बनेको छ । गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट प्रहरीले बरामद गरेको उक्त ढुंगा हेर्न प्रहरी कार्यालय नपुग्ने बिरलै होलान्

जिल्ला प्रशासन कार्यालय गोरखाले राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेको छ । मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेका हुन् । बिगत दुईबर्षअघिदेखि फाराम भरेर बसेका सेवाग्राहीहरु

सरकारी दस्तखत किर्ते कसुरमा पक्राउ परेका पालुङटार नगरपालिका–३ का नारायण भनिने दिर्गमान गुरुङ कारागार चलान भएका छन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्वर २ प्रदेश क का सभापति समेत रहेका