| बुधबार, कार्तिक २५, २०८३

समाज

कृषिमा युवापुस्ता आकर्षित हुने योजना ल्याउ

युवापुस्ता बिदेश पलायन हुने क्रम बढेसँगै खेतियोग्य जमिन बाँझो रहने क्रम पनि बढेको छ । कृषि प्रधान देश भएपनि खाद्यान्नका लागी आत्मनिर्भर हुन नसक्नु बिडम्वना छ । कृषि उपजको निर्यातभन्दा

बाढीले जगतको लघु जलविद्युत मुहानमा क्षति पुर्‍याउँदा बिद्युत सेवा अवरुद्ध

बाढीका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिबासस्थित जगतमा रहेको उहिया सिर्दिवास लघु जलविद्युत आयोजनाको मुहानमा क्षति पुगेको छ । शनिबार दिनभरको बर्षाका कारण भालुवाङ खोलामा आएको पहिरो र बाढीले आयोजनाको

छेवेटारमा १६ वर्षमुनिको युनिटि लिग फुटवल प्रतियोगिता शुरु

गोरखा नगरपालिका–१० छेवेटारमा १६ वर्षमुनिको युनिटि लिग फुटवल प्रतियोगिता सुरु भएको छ । हिल्ली फिल्डर्स गोरखा एफसि, हरमटारी क्लव, सुर्योदय युवा परिवार र अल स्टार क्लवको सयुक्त आयोजना शनिवारबाट प्रतियोगिता

शक्तिशाली बम विस्फोट हुदाँ पाकिस्तानमा २० को मृत्यु, ५० घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

३ दिनभित्र लम्पी स्किन रोग नियन्त्रण कार्ययोजना बनाउने निर्णय

सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको सरकारको समन्वयमा

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका-६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो

भीमसेन थापा गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

भिमसेन थापा गाउँपालिकाको गत आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो । शनिवार भएको कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाका प्रमुख एवं उपशाखा प्रमुखहरुले संघ र प्रदेश सरकारबाट

सरकारी कार्यालय र संघसंस्थाले नै बुझाउदैनन् पानीको महशुल, साना शहरीको करिव ३२ लाख बक्यौता रकम उठ्न बाँकी

केशव गुरुङ : पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई पानीको महशुल रकम उठाउन सकस परेको छ । हालसम्म करिव ३२ लाख बक्यौता रकम उठन बाँकी रहेको संस्थाले जनाएको

नेसपाका एक दर्जन बढी युवा कार्यकर्ताद्धारा पार्टी परित्यागको घोषणा

नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेपाल समाजवादी पार्टीको एक दर्जनभन्दा बढी युवा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै पार्टीका गण्डकी प्रदेश सदस्य एवं गोरखा नगर

बुंकोटको रामेश्वरी माविको चार कोठे भवन बन्ने

शहिद लखन गाउपालिका–८ बुंकोटमा रहेको रामेश्वरी माध्यमिक विद्यालयको चार कोठे भवन बन्ने भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण