| बुधबार, कार्तिक २५, २०८३

समाज

गोरखा बजारका खानेपानी आयोजना विवादमुक्त बनुन्

काम गर्नेलाई जति कठिनाइ हुन्छ, कुरा काट्नेलाई त्यो कठिनाइको कुनै अनुभूति नै हुदैन । यहाँ अरुको खिसिट्युरी गर्ने, यसले यसो गर्न सकेन, उसले त्यसो गर्न सकेन भनेर अर्काको बदख्वाइँ गर्न

साना सहरीको व्यवस्थापन अस्तव्यस्त : बन्द गरिसकेको धाराको नाममा पनि बक्यौता !

केशव गुरुङ : पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अस्तव्यस्त व्यवस्थापनका कारण बर्षौँ अघि धारा काटिसकेकाको नाममा पनि महशुल बक्यौता देखिएको छ । निवेदन दिएर विधिवत रुपमा धारा

मोवाइलमा एसएमएस प्राप्त भएपछि परिचय पत्र लिन आउन प्रशासनको आग्रह

केहीदिनअघि गृहमन्त्रीले गोरखामा राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेपछि ‘मेरो राष्ट्रिय परिचयपत्र आयो ?’ भनेर धेरैले चासो राख्न थालेका छन् । फोनमा सोध्ने र सोध्नकै लागि कार्यालयमा धाएर आउनेको संख्या बढ्न

सहिदलखन र गण्डकीका स्वास्थ्य चौकीलाई १५ लाख भन्दा बढी स्वास्थ्य सामग्री वितरण

सहिदलखन र गण्डकी गाउँपालिका भित्रका विभिन्न स्थानका स्वास्थ्य चौकीलाई १५ लाख भन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । मुटु फाउण्डेशन नेपालको आमा परियोजना अन्तरगत मनोज एसोसियसन फ्रान्स

गोरखामा जवरजस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ

२७ बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ८ मुलाबारीका ४८ बर्षिय राम बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ

प्रादेशिक परियोजना निर्देशन समिति सदस्यमा मेयर राना मनोनित

युवाहरुका लागि गुणस्तरीय प्राविधिक शिक्षा र तालिम परियोजनाको गण्डकी प्रदेशको प्रादेशिक परियोजना निर्देशन समिति सदस्यमा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मनोनित भएका छन् । गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य

एउटा मोबाइल देख्ने भन्सारले किन देख्दैन १०० किलो सुन ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालय यतिबेला सुन तस्करी प्रकरणले बद्नाम छ । एकैपटक करिब एक सय किलो सुन भन्सार कार्यालयबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागको टोलीले सुनसहित तस्करको समूहलाई पक्राउ गरेको थियो

पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सिलाई सम्बन्धी तालिम सुरु

जिल्ला सदरमुकाममा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सिलाई सम्बन्धी तालिम सुरु भएको छ । हाम्रो सहारा फाउण्डेसनको आयोजनामा आइतबारदेखी तालिम सुरु भएको हो । गोरखा उद्योग बाणिज्य संघको सभहलमा

अझै वितरण भएन दरौदी लिफ्टिङको पानी

केशव गुरुङ : गोरखा सदरमुकामको खानेपानी आपूर्तीको मुख्य आधार मानिएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले पानी वितरण गर्न सकेको छैन । ट्रान्सफर्मर बिग्रिएको भन्दै बिगत डेढ महिनादेखि पानी वितरण कार्य ठप्प

बिचौलिया निरुत्साहित गर्न अदालतको बिशेष रणनीति

बिचौलियालाई निरुत्साहित गर्न गोरखा जिल्ला अदालतले बिशेष रणनीति अपनाएको छ । बिचौलियाको पहिचान गर्न अदालत परिसरदेखि आसपासका चोकहरुमा सञ्जाल फिजाइएको जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताए ।बिचौलियाका कारण सेवाग्राहीहरु ठगिएको