| बुधबार, कार्तिक २५, २०८३

समाज

गोरखामा राधा घले सहित ७७ वटै जिल्लामा कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

गोरखामा राधा घले सहित नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ ।केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ ।

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५

कृषि ज्ञान केन्द्रको चालु आवको बजेट ८ करोड ४९ लाख, भेटेरिनरीको ४ करोड २९ लाख

कृषि ज्ञान केन्द्र गोरखालाई चालु आर्थिक वर्ष गण्डकी प्रदेश सरकारबाट ८ करोड ४९ लाख ३६ हजार बजेट प्राप्त भएको छ । कार्यालय प्रमुख परशुराम अधिकारीले मंगलवार एक कार्यक्रमका बीच चालु

प्रदेश सरकारले प्रत्येक पालिकामा कानून विज्ञ राख्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्रका सबै पालिकामा कानून सहायक राखिने बताएका छन् । मंगलवार गोरखामा आयोजित स्थानीय तह न्यायिक समितिको जिल्ला स्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उनले यस बिषयमा

बक्यौता रकमबारे गम्भीर अध्ययन गर्नेछौँ : साना सहरी खानेपानी

पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले केही संघसंस्था र व्यक्तिको नाममा रहेको बक्यौता रकमबारे गहन अध्ययन भइरहेको जनाएको छ । मंगलवार प्रेस बिज्ञप्ति जारी गर्दै संस्थाले अध्ययनको प्रतिवेदनको

बक्यौता टाउको दुखाइ

सेवा सुविधा लिने तर तिर्नुपर्ने महशुल नतिर्ने नमक हरामहरु समुदायमा धेरै हुन्छन् । विद्युत उपभोग गर्छन्, महशुल तिर्दैनन्, पानी उपभोग गर्छन्, महशुल तिर्दैनन्, व्यापार व्यवसाय गर्छन्, तर कर छली गर्छन्

खाना पकाउने ग्यासको मूल्य १३० रुपियाँले घट्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ

अदालत पनि भीडबाट प्रभावित बन्न सक्ने अबस्था आउनु दुखद : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अदालत पनि भीडबाट प्रभावित हुने अबस्था आउनु दुखद भएको बताएका छन् । गोरखाका ११ वटै पालिकाका न्यायिक समितिहरुको जिल्लास्तरीय प्रथम जिल्ला भेलालाई उद्घाटन गर्दै मुख्यमन्त्री

एक लाख १३ हजार पुग्यो सुनको मूल्य

मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाईँ

साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न