
गोरखा जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन आइतवार ट्राफिक जनचेतनामुलक कार्यक्रम भएको छ । जिल्ला सदरमुकामको पुरानो बसपार्कमा भएको कार्यक्रममा ट्राफिक प्रहरीले यात्रु र चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराएको थियो

सेतो पुतलीको झुस पसेपछि लाग्ने ‘शापू’ आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने खालको सङ्क्रमण हो । यो रोग विशेषगरी भदौदेखि मङ्सिरसम्म देखिन्छ । सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड

बिश्व आत्महत्या रोकथाम दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा सचेतनामूलक र्याली गरिएको हो । जिल्ला प्रहरी कार्यालय परिसरदेखि शुरु

गोरखा चेम्वर अफ कमर्स सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले पुनः सुस्मिता घलेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति

गोरखा नगरपालिका–१० बिरेन्चोकमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्थाको ११ औ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले देवीमाया खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाँकी चारबर्षे कार्यकालमा गोरखाको विकासले छलाङ मार्ने बताएका छन् । शनिबार गोरखाको सिरानचोक गाउँपालिको चित्रेपोखरीमा आयोजित जनप्रतिनिधि तथा स्थानीयबासीसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावअघि आफूले मतदातासामु

नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माण कार्य सम्पन्न भएको छ । करिव ५२ लाखको लागतमा गोरखा नगरपालिका–८ समीचौतारामा भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकार,

आर्थिक वर्ष २०७९÷०८० मा गोरखा अस्पतालबाट ८२ हजार भन्दा बढीले सेवा लिएका छन् । शुक्रवार बार्षिक समिक्षा कार्यक्रममा मेडिकल सुपरीटेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको तथ्याङ्क प्रस्तुत गर्दै बिगत बर्षमा ३४

गोरखा जेसिजको सप्ताहव्यापी कार्यक्रम शनिबारबाट सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार सप्ताहव्यापी कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमको पहिले दिन ठूलोआँगनबाट गोरखा दरबार, कुहिरे

समय प्रविधिमैत्री बन्दै गएको छ । कुनैबेला गुनासो गर्नका लागि कार्यालयको भित्तामा गुनासो पेटिका राखिन्थ्यो । मनमा कुनै कार्यालयको बग्रेल्ती गुनासो भए पनि गुनासोपत्र लेखेर कार्यालयसम्म पुग्न नसक्नेहरु वा सरासर