
गोरखकाली मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ । पुरातत्व विभागले दुईबर्ष लगाएर मन्दिरको जीर्णोद्वार गरेको हो ।२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो मन्दिर निजी आवास तथा अन्य सरकारी भवनहरु पुनर्निर्माण भएसकेपछि

गोरखा नगरपालिकाको मावि स्तरीय तिज गीत नृत्य प्रतियोगितामा द ओल्ड क्यापिटल मावि रानीवन पहिलो भएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा शुक्रबार आयोजित गोरखा नगरपालिका भित्रको माविस्तरीय तिज गीत नृत्य प्रतियोगितामा

नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला तहदेखि प्रदेशसम्मको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी हेरफेर गरेको हो । जस अन्तरगत गोरखा

गत २०७६ को पुसदेखि चिनियाँ पक्षले एकातर्फी रुपमा बन्द गरेको रुइला र ङुइला नाका अहिले एकातर्फी रुपमा खुल्ला गरेको जानकारी सो क्षेत्रका बासिन्दालाई गराएको छ । ढिलै भए पनि नाका

जेसिज सप्ताहको कार्यक्रमअन्तर्गत गोरखा जेसिज गोरखाले सदरमुकामस्थित बालमन्दिर माविको अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । जेसिज सप्ताहको अन्तिम दिन शुक्रबार बिहान विद्यालयमा आयोजित एक समारोहका बीच सामग्री वितरण

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी साइवर क्राईम सम्बन्धी कार्यक्रम गरिएको छ । गोरखा जेसीज गोरखाको सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाँचौ दिन बुधवार उक्त कार्यक्रम भएको

नेपाल समाजवादी पार्टीको संगठन निर्माण तथा विस्तार अभियान जिल्लामा जारी छ । अभियान अन्तरगत मंगलबार छेवेटारमा पार्टीको जिल्ला समन्वय समितिले वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो वैठकले

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ

गोरखा नगरपालिका ३ नारेश्वरका बासिन्दाले गाउँमा सञ्चालित सच्चाईकेन्द्र बन्द गराएका छन् । गाउँमा भ्रम छरेको भन्दै स्थानीयले दुईठाउँमा सञ्चालित सच्चाइकेन्द्र बन्द गरेका हुन् । घलाङको बेनिखोलास्थित सच्चाइ केन्द्र र घलाङ

शिव उप्रेती : चारबर्षदेखि बन्द रहेको उत्तरी गोरखाबाट चीन जोड्ने दुवै नाका खुलेको छ । २०७६ सालको पुसदेखि बन्द रहेको चुमनुब्री गाउँपालिका १ को रुइला नाका र वडा नं. ७