
गोरखा बजारमा अढाइ दशकयता नियमित देखिने गरेका कुराहरुमध्य दरौंदी पत्रिका पनि एक हो । गोरखाको हाल खबर बोकेर सँधै आम पाठकको ढोका ढक्ढक्याउन आउने यो क्रम यहाँहरुकै माया र सद्भावले

दरौदी प्रकाशन समूहद्धारा प्रकाशित दरौदी दैनिक पत्रिका २६ औ वर्षमा प्रवेश गरेको छ । २०५५ सालमा पाक्षिक रुपमा प्रकाशन हुदै आएको यस पत्रिका २०६७ साल असोज १ गतेबाट दैनिक बनेको

आरुघाट गाउँपालिका–१ श्यामचेतमा एक वृद्धाको शंकास्पद मृत्यु भएको छ । ७० बर्षीया सनमाया लामा आफ्नो घरभित्र काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सरकार र आन्दोलनरत चिकित्सक संघ बीच आइतवार ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य

गोरखा–भच्चेक सडकखण्ड अन्तरगत सिरानचोक गाउँपालिका–४ अमराईमा शनिवार भएको सवारी दुर्घटनाका बस चालकबिरुद्ध मुद्दा दर्ता भएको छ । चालक सहिदलखन गाउँपालिका – १ घर भई हाल गोरखा नगरपालिका वडा नम्वर १०

कुनै समय थियो, सेवा प्रदायक कार्यालयका कर्मचारीहरुले आफूलाई ‘हाकिम’ र सेवाग्राहीलाई ‘सेवक’ सरह सम्झेर व्यवहार गर्ने प्रचलन थियो । लोकतन्त्रको आगमनसंगै व्यवहारमा परिवर्तन आएको छ । अर्थात लोकतान्त्रिकरण भइरहेको छ

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले देशले राम्रो नीतिनिर्माता पाए नेपाल स्वर्ग बन्न सक्ने बताएका छन् । गोरखा सदरमुकामको हरमटारीस्थित खेलमैदानमा शनिवार आयोजित आमभेलालाई सम्बोधन गर्दै उनले नेपाल हरेक स्रोत

जिल्ला प्र्रहरी कार्यालय गोरखामा बालमैत्री कक्ष स्थापना गरिएको छ । सामाजिक विकास कार्यालयको व्यवस्थापनमा प्रहरी कार्यालय मातहत रहेको महिला तथा बालबालिका भवनको एक कोठामा कक्ष स्थापना गरिएको हो । स्थापना

५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा गोरखा नगरपालिका अन्तरगत आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा सम्पन्न भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सरस्वती मावि आहालेका आदित्य सुनार