
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानस्थित कवर्ड हलमा भएको ब्याडमिन्टन प्रतियोगितामा भगवानबाबु मास्के र रमेशकुमार श्रेष्ठको जोडी पहिलो भएको छ । ‘४ः३० समुह’ को आयोजनामा शुक्रबारबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल शनिवार

गोरखा अस्पतालको आर्थिक वर्ष २०७९÷८० को सामाजिक लेखा परिक्षण कार्य सम्पन्न भएको छ । अस्पतालको आयोजनामा बुधवार कार्यक्रममा अस्पतालबाट उपलब्ध सेवा, अस्पतालका उपलब्धी, समस्या र चुनौतीका साथै भावी योजनाका बारेमा

यही असोज २३ गतेबाट हुने भनिएको महोत्सवको बिषयलाई लिएर भएको विवाद समाधान भएको छ । चाडवाडको समयमा मेला महोत्सव गर्दा व्यापारमा असर पर्ने भन्दै फेन्सी व्यवसायी संघ गोरखाले बिरोध गर्दै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत

विकास मरहट्टा : गत सोमवार निर्धारण भएको जिल्लाका अस्थायी रुटको नयाँ भाडादर लागू गर्न यातायात व्यवसायीले अटेर गर्दै आएका छन् । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले वुधबारबाट नयाँ भाडादर

जिल्लाका स्थानीय तहहरुले बालमैत्री स्थानीय तह निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार जिल्ला सदरमुकाममा भएको बालबालिका ऐन २०७५ को कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठीमा ऐन कार्यान्वयनका लागी उनीहरुले नौ बुदेँ

कार्यसम्पादन मूल्याकंनका आधारमा जिल्ला प्रशासन कार्यालय अति उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरि ९० भन्दा माथि अंक ल्याउँदै कार्यालय

फुटपाथ व्यवस्थापनका नारा नगरवासीले धेरै पहिले देखि सुन्दै आएका छन् । तर त्यसका लागी न कुनै ठोस् योजना बनेको छ न त कार्यान्वयन नै भएको छ । अव्यवस्थित फुटपाथको बिकराल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४