| बुधबार, कार्तिक २५, २०८३

समाज

मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने दुई जना पक्राउ

मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटस्थापनाका दिन बेलुका आठबजेको समयमा गण्डकी गाउँपालिका १ मकैसिङ क्षेत्रमा मादक पदार्थ सेवन गरी सर्वसाधारण व्यक्तिहरुलाई धम्क्याउने, सवारी

जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ

जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।कागतीबारी गोडमेल गर्न बोलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा आरुघाट गाउँपालिका ८ इँजारागाउँका ५१ बर्षका नारायण न्यौपानेलाई पक्राउ

बजारसम्म ढुवानी हुन नसक्दा व्यवसायिक स्याउ किसान निराश

लामो समयदेखि गोदाममै स्याउ थन्किएपछि उत्तरी गोरखाका अगुवा स्याउ किसानहरु निराश भएका छन् ।सफल व्यवसाय गरी अरु किसानलाई समेत स्याउ खेतीतर्फ लाग्न प्रेरणा दिने उद्देश्यले ठूलो लगानी गरेका किसान लाक्पाडुण्डुप

असन्तुष्टीपछि अस्थायी रुटका सडकको स्थलगत रुपमा दुरी मापन

दुरीमा सामान्य फेरवदल : नयाँ भाडादर लागू भएका जिल्लाका अस्थायी रुटका सडकको स्थलगत रुपमा दुरी मापन गरिएको छ । भाडा समायोजनको क्रममा निर्धारण भएको दुरी त्रुटीपूर्ण र अवैज्ञानिक रहेको भन्दै

८० वटा दशैं हेरिसकेकाहरुको नजरमा उहिलेको र अहिलेको दशैँ

हिन्दू नेपालीहरुको महान चाड बडादशैँ सुरु भएको छ । हिँजो घटस्थापना, घरघरमा जमरा राख्ने, घटस्थापना गर्ने तथा आ–आफ्नो रीतिथिति अनुसार मनाउन सुरु भएको छ । कतै रोटेपिङ, लिंगेपिङ हाल्न सुरु

इतिहासमा नलेखिएको पाँच चिहान

लेखनाथ देवकोटा : प्राकृतिक सुन्दरताले पूर्ण, ऐतिहासिक दृष्टिले महत्वपूर्ण लिगलिगकोट गोरखा सदरमुकामबाट लगभग २७ कि.मी दूरी र समुद्री सतहबाट करीव १४३७ मि. उचाइमा अवस्थित छ । चेपे र मस्र्याङ्दी नदीको

बजार अनुगमन : अधिकांश पसल दर्ता नभै संचालनमा, म्याद नाघेका खाद्यान्न बेच्दै व्यवसायी

चाडपर्व सुरु भएसँगै जिल्लामा बजार अनुगमनले तिव्रता पाएको छ । शनिबार आरुघाट बजार अनुगमन गरेको जिल्ला बजार अनुगमन समितिले आइतबार गोरखा नगरपालिकाको विरेन्चोक र छेपेटार बजारको अनुमगन गरेको छ ।

पालुङटारका बानियाँ घरभित्रै मृत भेटिए

पालुङटार नगरपालिका–३ पाथीभराको एकघरभित्र मृत अबस्थाका पुरुष भेटिएका छन् । ५२ बर्षीय गोविन्द वानिया आफ्नै घरभित्र मृत फेला परेका प्रहरीले जनाएको छ । ‘शव कुहिएर गन्हाउन थालिसकेको रहेछ,’ डिएसपी रमेशकुमार

रोटरी क्लबको सचिवालय अब आफ्नै भवनमा

रोटरी क्लब अफ गोरखाको सचिवालय आफ्नै भवनमा सरेको छ । गोरखा नगरपालिका–८ प्रतिक्षालयचोकस्थित निर्माण भइरहेको क्लबको नयाँ भवनमा सचिवालय सारिएको हो । आइतवार एक कार्यक्रमका बीच गृह प्रवेश गर्दै सचिवालय

कित्ताकाट खुलाउन किन ढिलाइ ?

राजनीति र समाजसेवा सापेक्षी क्षेत्र हुन् । सर्सर्ती हेर्दा समाजसेवातर्फ अनुराग भएका व्यक्ति फाट्टफुट्ट समाजसेवा गर्दागर्दै राजनीतिक क्षेत्रतिर होमिएका हुन्छन् । कोही विशुद्ध समाजसेवामा लीन हुन्छन् । विशुद्ध समाजसेवा गर्नेलाई